
Lnp
Unsku
Pbu
Sgr
Rgp1
pku
Rgp
Srbpu
Ggp
काठमाडौं । बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वा र शनिश्चरेबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारत घर बताउने अन्दाजी ३६ वर्षीय सत्येन्द्र कुमारलाई नियन्त्रणमा लिएको […]
दाङ । देउखुरीको राप्ती नदीमा आएको बाढीले एक जनालाई बगाएकाे छ । लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर स्थित राप्ती नदीकाे बाढीमा फसेका मध्ये दुई जनाकाे सकुशल उद्घार गरिएको छ भने एक जनालाई बाढीले बगाउँदा बेपत्ता भएका छन् । राजपुर – २ का किसान दुध विक्री गर्न लमही आएकाे र फर्किने क्रममा राप्ती नदीकाे बाढीमा […]
दाङ । देउखुरीको लमही स्थित न्यू सौगात डेरी उद्योगका संचालक रविन्द्र लामिछाने र दिपा लामिछानेले आफ्नो ११ औं वैवाहिक वर्ष गाँठको उपलक्ष्यमा खाद्यान्न सहयोग गरेका छन् । राजपुर-१ रसरीखोला बस्ने दीर्घ रोगी मान बहादुर पुनलाई वर्षगाँठको उपलक्ष्यमा चामल-१ बोरा, दाल, नुन,तेल लगायतको खाद्यान्न सहयोग गरेका हुन् । उक्त राहत हस्तान्तरण गर्दै कुशल युवा व्यवसायी लामिछानेले […]
दाङ । मास्टर एन्ड मिस फोटोजेनिक गुरुकुल तुलसिपुरमा सम्पन्न भएको छ । गुरुकुल एकेडेमि तुलसिपुरको आयोजनामा भएको कार्यक्रमको आज एक कार्यक्रम गरी फिनाले सम्पन्न गरिएको हो । त्यस्तै १६० जनाले भाग लिएको कार्यक्रममा मास्टर फोटोजेनिक तर्फ दिगम केसि र मिस फेटोजेनिक तर्फ सदिक्षा बस्नेत र कृष्टि सुबेदिले प्रथम स्थान हासिल गरेको विद्यालयकि कल्चरल संयोजक चिन्तना […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय,काठमाडौँका इन्जिनियर राजीव बस्नेत, सव इन्जिनियर राजन कुमार भट्टराई र संजय अर्यालविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । निर्माण कार्य सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग,टंगालबाट खटिएको […]
दाङ । नेकपा एमाले पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार आज एमालेका ५ मन्त्रीले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जानकारी गराएका हुन् । त्यस्तै केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता गठबन्धन बनाउने सहमति भएपछि एमालेका मन्त्री चेतनारायण आचार्य,दिनेश पन्थी,भूमीश्वर ढकाल, अर्जुन कुमार केसी र […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले भर्खरै प्रकाशित एसईई परीक्षाको नतिजाकाे समिक्षा गरेको छ। गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुकाे नतिजा कम्जोर देखिए पछि साे विषयमा समिक्षा गरिएको हाे । पालिकाकाे शिक्षा शाखाकाे आयोजनामा बुधबार गाउँ शिक्षा समिति, माध्यमिक तह सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,नेपाल शिक्षक महासंघका अध्यक्ष लगायत विभिन्न पेशागत शिक्षक संघ संगठनहरुकाे संयुक्त […]
काठमाडौं । बाँकेमा चोरी मुद्दामा ६ वर्ष सजायँ पाएका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले बिहीबार बिहान ९ बजे डुडुवा गाउँपालिका वडा नम्बर ६ शिखनपरुवामा गोली चलाएर अभियुक्त सरमान सिंह सरदारलाई पक्राउ गरेको हो । सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीय वासीले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको हो । स्थानीयले […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा रहेको ज्ञानाेदय माध्यमिक विद्यालयकाे नवनिर्मित ६ काेठे पक्की भवनकाे बुधबार उद्घाटन गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको ८५ लाख १४ हजार ८७ रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गरेका हुन् । भवन उद्वाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले शैक्षिक गुणस्तर […]
काठमाडौँ । पछिल्लो समय देशैभर मनसुन सक्रिय भएसंगै डेंगु संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुस मध्यदेखि असार ९ सम्म १२ सय ६८ जनामा देखिएको डेंगु असार १९ मा आइपुग्दा १४ सय ३२ जनामा फेला परेको हो […]