
pku
Ggp
Lnp
Pbu
Rgp1
Srbpu
Unsku
Rgp
Sgr
दाङ । हामी सबैको प्रतिबद्धता:लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल लमहीको समन्वयमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको प्रभात फेरी तथा समुद्घाटन कार्यक्रम आज गढवामा सम्पन्न भएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल […]
कपिलवस्तु । कपिलवस्तुमा प्रहरीले पाटे बाघको छालासहित १ जना मानिसलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा रुपन्देहीको बुटबल उपमहानगरपालिका वडा नम्बर –५ का ४१ वर्षीय विष्णुप्रसाद भट्टराई रहेका छन् । उनलाई विशेष सुचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका-२ हल्लानगरबाट प्रकाउ गरेको हो । रुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टरको बाहिरी बरण्डामा आइतबार […]
दाङ । गुरुकुल एकेडेमी घोराइमा लागू औषध दुर्वेशन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । गुरुकुल एकेडेमी घोराहिको आयोजनामा गुरुकुल एकेडेमीका प्लस टुका विद्यार्थीहरूलाई लागू औषध दुर्ब्यशनका विरुद्ध सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । लागू औषध दुर्ब्यशन विरुद्ध सचेतना कार्यक्रममा गुरुकुल एकेडेमीका प्लस टुका विद्यार्थीहरू सहभागी भएका थिए । त्यस्तै लागू औषध दुर्ब्यशन […]
काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। त्यस्तै बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । यस्तै डीआईजी बढुवामा सिफारिस हुने एसएसपीहरुमा ध्रुवराज राउत,भोलाबहादुर राउत, गणेश चन्द,सिद्धि विक्रम शाह,सुशिल सिंह […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १५ हजार, ९०० रुपैयाँ घटेको हो । त्यस्तै महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकैपटक सुनको […]
दाङ । देउखुरीको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका-३ पुतलीबास घर भई हाल तुलसीपुर-९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी ( हरी) रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही बजारबाट तुलसीपुरतर्फ फर्कदै गरेको रा७प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर आज […]
काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पछिल्लो पटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा आज भर्ना भएका छन् । अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको साइबर ब्यूरोका एकजना अधिकृतले जानकारी दिए । त्यस्तै आइतबार आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरका बिरामी […]
दाङ । स्थानीय वन महासंघ राजपुरको परिषद भेला शनिबार राजपुर गाउँपालिका वडा नम्बर -२ बेलामा रहेको सभाहलमा सम्पन्न भएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल,स्थानीय वन महासंघ राजपुरका अध्यक्ष रामबरण यादवको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष हरि प्रसाद भुसालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । रिता बिकको स्वागत मन्तव्यबाट सुरु […]
दाङ । गढवा गाउँपालिका र नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा आइतबार नि:शुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।उक्त शिविरमा ८६ जनाको आँखा परीक्षण गरिएको थियो,जसमा १६ जना मोतिबिन्दुका बिरामी पत्ता लागेको लमही आँखा अस्पतालकी नेत्र सहायक समिक्षा सत्गैयाले जानकारी दिए । […]