
Djs
Pbu
Srbpu
pku
sbs
Ggp
Gfs
Lnp
Pes
Unsku
Rgp
cjs
Rgp1
Sgr

Ssm
Asm
Wsp
Sbs
Tsm
Bbu
Hal
Vor
Ggd
Pvg
nsb
Sls
Ksm
Rgu
Bbbpu
Rgu
Rsb
Gst
Rgs

Gsb
Pls
Mks
Ptm
Jmb
bbt
Rmb
Jmb
Rpp
Bml
sab
Abd
Syp
काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ ।
न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पछिल्लो पटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौँबाट पक्राउ परेका थिए ।
त्यस्तै उनीमाथि अहिले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
