
Lnp
Ggp
Srbpu
pku
Sgr
Rgp1
Rgp
Unsku
Pbu
दाङ । तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा आइतबार आज रक्तदान कार्यक्रम गरिएकोे छ । नेपाल रेडक्रस सोसाइटी तुलसीपुरस्थित रक्त संचार केन्द्र तथा तुलसीपुरका अस्पतालहरुमा बिरामीका लागि रगतको अभाब भएको सूचना पाएपछि अभाव परिपुर्ती गर्न रक्तदान नै जीवनदान भन्ने उद्धेश्यले क्याम्पस प्रशासनले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा भएको रक्तदानमा क्याम्पसका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर—५, कालापानीमा निर्माण भएको राप्ती आधारभूत अस्पतालको भवनलाइ शनिबार एक कार्यक्रमका बीच उद्घाटन भएको छ । अस्पतालको पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । अस्पताल उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले पछिल्लो पटक आफुले नराम्रोसंग धोका खाएको र धोकेबाजहरुलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको […]
दाङ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुरको प्राइमरी लेभलमा अध्ययनरत विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि शुक्रबार वाद-विवाद प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको क्षमता अभिवृद्धि गर्दै जनशक्ति उत्पादन गर्ने मूल उद्देश्यका साथ प्राइमरी लेभलमा अध्ययनरत विद्यार्थीहरूलाई प्रत्येक हप्ताको शुक्रबार विभिन्न विधामा यस किसिमको कार्यक्रम सञ्चालन गर्ने गरि पहिलो कार्यक्रमको आयोजना गरिएको प्राथमिक तहका संयोजक कमल भण्डारीले […]
काठमाडौँ । नेपाल सूचना प्रविधि समाजले राष्ट्रिय परिचयपत्र खारेजीको माग गर्दै प्रदर्शन गरेको छ । शनिवार आज समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । त्यस्तै सरकारले राष्ट्रिय परिचयपत्रको ठेक्का विदेशी कम्पनीलाई दिएको र यसले गम्भीर साइबर सुरक्षा चुनौती ल्याउने प्रदर्शनकारीहरूले दाबी गरेका छन् । यो प्रदर्शन सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्रका सम्बन्धमा हालै गरेको फैसला […]
काठमाडौँ । जेरुसेलम – गाजा युद्धमा युद्धविराम सम्झौताअन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गर्ने तयारी गरेको छ। इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ। योजनाअनुसार सबै कुरा भएमा इजरायली नजरबन्दबाट कति प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ भनेर कुनै पनि पक्षले निर्दिष्ट गरेको छैन। […]
काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले सिफारिस सूचि प्रकाशन गरेको हो । सिफारिस सूचिको पहिलो नम्बरमा डीएसपी कुलदीप चन्द रहेका छन् । सिफारिस हुनेमा सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, […]
दाङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन आग्रह गरेका छन्। तुलसीपुर नगर कमिटीले शुक्रबार गरेको तेस्रो नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष दाहालले २०८४ सालको चुनावमा बहुमत मागेका हुन् । ‘हामीलाई २०६४ सालमा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ, हामीले हाम्रो गल्ती कमजोरी सच्याउँछौं। तपाईहरूले पनि […]
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमान मार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले बताएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र नर्थ क्यारोलिनाको आफ्नो पहिलो भ्रमण गर्ने तयारी गरिरहेका बेला आप्रवासीहरूलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको हो । ह्वाइट हाउसकी […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरियामा रहेको शंकर माध्यमिक विद्यालयको ३७ औँ वार्षिक उत्सव कार्यक्रम बिहिबार भब्यतका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा मन्त्री तिमिल्सिनाले राजपुर गाउँपालिका र संस्कृत विश्वविद्यालयसंग समन्वय गरेर पालिकामा रहेको […]
रुपन्देही । रुपन्देहीकप बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा आज तेस्रो दिन पनि बहस सकिएन । बुधबार अदालतमा उपस्थित भएका लामिछानेको न्यायाधीश प्रह्लाद कुमार योगी इजलासमा बयानपछि बिहीबारबाट बहस सूरु भएको थियो । पहिलो दिन सरकारी वकिलका तर्फबाट जल्ला सरकारी वकिलका प्रमुख प्रेमराज […]