
Sgr
Pbu
Lnp
Ggp
Srbpu
pku
Rgp
Rgp1
Unsku
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ बन्गैँमा नवनिर्मित स्वास्थ्य भवनको उद्घाटन गरिएको छ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले शुक्रबार भवनको बिधिवत उद्घाटन गरेका हुन । आर्थिक बर्ष २०७७/०७८ मा लमही नगरपालिकाको कुल ६५ लाखमा टेण्डर आह्वान गरिएको थियो । टेण्डर मार्फत निर्माणाधिन भवन सुबिधा सम्पन्न बनेको छ । किचन सहित ८ […]
रुपन्देही । रुपन्देही जिल्लामा सवारी दुर्घटनामा परि कपिलवस्तु जिल्लाको बाणगंगाका एक जना युवकको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ३ करमाना बस्ने बर्ष ३७ को कृष्ण मुरारी खनाल छन । उनको उपचारका लागी मेडिकल कलेज भैरहवामा पुर्याउदैँ गर्दा बिच बाटोमा मृत्यु भएको प्रहरीले जनाएको हो । रुपन्देही जिल्लाको […]
दाङ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार आज तुलसीपुर आउने भएका छन् । नेकपा माओवादी केन्द्र तुलसीपुर नगर समितिको तेस्रो अधिवेशनको उद्घाटन तथा खबरदारीसभालाई सम्बोधन गर्न उनि तुलसीपुर आउन लागेका हुन् । अधिवेशन उद्घाटन कार्यक्रम शुक्रबार बिहान ११ बजे तुलसीपुरको अरनिको मैदानमा हुनेछ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा माओवादी तुलसीपुर […]
दाङ । लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड न्यौपानेले स्थानीय वस्तु तथा सेवाको उत्पादन एवं बजारीकरणमा मेला महोत्सवको महत्वपूर्ण भूमिका रहने बताएका छन् । उनले मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने समेत बताए । देउखुरी उद्योग बाणिज्य संघ लमहीले जैविक विविधता ग्रीनपार्कमा आयोजना गरेको सातौँ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८१ को उद्घाटन […]
रुपन्देही । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहस बिहीबार पनि सकिएको छैन् । त्यस्तै थुनछेक बहस नसकिएपछि लामिछानेलाई अदालतले हाजिरजमानीमा छाडेर शुक्रबार उपस्थित हुन आदेश दिएको छ । बिहीवारबाट थुनछेक बहस सुरु भएकामा पहिलो दिन सरकारी […]
कञ्चनपुर । पेस्तोल सहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय युके ०६ एआर ०८४६ नम्बरको कारलाई प्रहरीको टोलीले जाँच गर्दा पेस्तोल फेला पारेको हो । कारको चालकको सिटको पछाडीको भागको खल्तीमा पेस्तोल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक […]
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अदालतमा उपस्थित भएका छन् । बुटवलको सुप्रिम सहकारी रकम अपचलन प्रकरणमा थुनछेक बहसका लागि सभापति लामिछाने कार्यालय खुल्नासाथ कानुन व्यवसायी सहित अदालत पुगेका हुन् । बुटवलको सुप्रिम सहकारी रकम अपचलन प्रकरणमा बुधबार बयानका लागि आफैँ जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज […]
काभ्रे । काभ्रेको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेख (महाभारत) मा रहेको सामुदायिक वनमा भीषण आगलागी भएको छ । हिजो (मंगलबार) दिउँसो २ बाट लागेको आगो तत्काल निभाउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोको अनुसार सामुदायिक वनको भिरमा आगो लागेकोले तत्काल निभाउन […]
दाङ । साताैँ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८१ बिहिबार आजदेखि लमहीमा सुरु हुने भएको छ । देउखुरी उद्योग बाणिज्य संघ लमही आयोजनामा लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कभित्र सातौँ कृषि, पर्यटन तथा देउखुरी व्यापारीक महोत्सव २०८१ आयोजना गर्न लागिएको हो । कृषि पर्यटन […]
रुपन्देही । रुपन्देही जिल्ला अदालतमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । लामिछाने विरुद्धको सुप्रिम सहकारी ठगीको मुद्दा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ । मुद्दा दर्ता भएपछि लामिछाने आज आफैं अदालतमा उपस्थित भएका हुन् । त्यस्तै बयानपछि यो मुद्दामा रूपन्देही जिल्ला अदालतका न्यायधिवक्ता प्रेम […]