
Djs
Sgr
pku
sbs
Rgp
Ggp
Pbu
Srbpu
cjs
Rgp1
Gfs
Lnp
Pes
Unsku

Sls
Bbu
Hal
Bbbpu
Ksm
Pvg
Rgs
nsb
Vor
Gst
Ssm
Tsm
Wsp
Sbs
Ggd
Asm
Rsb
Rgu
Rgu

Jmb
Ptm
Syp
Bml
Pls
Rpp
Abd
Gsb
Jmb
sab
Mks
bbt
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर—५, कालापानीमा निर्माण भएको राप्ती आधारभूत अस्पतालको भवनलाइ शनिबार एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।
अस्पतालको पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । अस्पताल उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले पछिल्लो पटक आफुले नराम्रोसंग धोका खाएको र धोकेबाजहरुलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताएका छन् ।
त्यस्तै सरकारमा जान हतारो नभएको भन्दै आफू जनताको बीचमै रमाईरहेको पनि दावी गरे । ‘पछिल्लो चोटी नराम्रो धोका खाए,मैले धोकेबाजलाई विश्वास गर्न मन पनि छैन’ उनले भने ,‘सरकारमा जान हतारो छैन । जागरण अभियानलाई उचाईमा पुर्याउने संकल्प लिएको छु ।’
प्रचण्डले माओवादीका जनप्रतिनिधिले जितेका स्थानीयतह उत्कृष्ठ बन्न सफल भएको बताउदै काम गर्ने माओवादी नै हुने पुष्टि गरेको जिकिर गरे । उनले आफु सरकारमा हुँदा र सरकारबाट बाहिरिदा पनि निरन्तर जनताको माया पाइरहेको दावी गरेका छ्न् ।‘ सरकारमा हुँदा र सरकारबाट बाहिर हुँदा पनि निरन्तर लडिराख्ने प्रतिबद्धता व्यक्त गर्दछु’उनले भने, ‘सरकार होइन, म जनतासंग रमाईराखेको छु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिर १५ गते देशभर ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेका गरेका थिए ।
