
Sgr
Unsku
Rgp1
Pbu
pku
Ggp
Lnp
Rgp
Srbpu
दाङ । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिको २२ औँ साधारण सभा घोराही सम्पन्न भएको छ । समितिका अध्यक्ष उमेशचन्द्र मज्गैयाको अध्यक्षता एवं पूर्व अध्यक्ष यादव शाहको प्रमुख आतिथ्यता एवं सल्लाहकार सुरेश हमाल र पूर्वअध्यक्ष मिनराज वलीको विशिष्ठ आतिथ्यमा साधारण सभा शनिवार सम्पन्न भएको हो । साधारण सभा उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले देशमा देखिएको […]
सिराहा । जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा विद्युत प्राधिकरणका एक कर्मचारीलाई सिराहा प्रहरीले पक्राउ परेको छ । नेपाल विद्युत् प्राधिकरण सिराहा शाखामा कार्यरत कर्मचारी उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ४ का ३१ वर्षीय विश्वराज राईलाई सिराहा नगरपालिका ७ हेमनारायण चौकबाट प्रहरीले पक्राउ गरेको हो । त्यस्तै राईलाई जबरजस्ती करणी र विद्युतीय कारोबार […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका सोचबारे विमर्श गर्ने र समस्याको पहिचान गरी कार्यान्वयन गर्ने बताएका छन् । शुक्रबार आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रूम’ बाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल बैठकमा यस्तो बताएका हुन् । त्यस्तै प्रधानमन्त्री ओलीले भने,‘सेवा प्रवाह, सुशासन,समग्र प्रगति,विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सरकार […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) माथि प्रतिबन्ध लगाएका छन् । इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको अमेरिका भ्रमणछि ट्रम्पले नेदरल्याण्ड्सको हेगमा रहेको आइसिसीमाथि प्रतिबन्ध लगाइएको कार्यकारी आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । त्यस्तै आइसिसीले यसअघि गजामा हजारौं प्यालेस्टिनीको हत्या गरी युद्ध अपराध गरेको अभियोगमा इसराइली प्रधानमन्त्री नेतन्याहू र उनका […]
दाङ । गुरुकुल एकेडेमी लमहीको पहिलो वार्षिकोत्सव एक भव्य समारोहको बीच सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख (मेयर)जोगराज चौधरीको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि चौधरीले लमही क्षेत्रको शिक्षा क्षेत्रमा महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेका छन् । उनले शिक्षा क्षेत्रमा गुरुकुल एकेडेमीलाई शिक्षाका स्तरमा […]
काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर–४ स्थित होटल एभरेस्टमा लडेर बेहोस भएका एकजना युवकको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्ना छन् । उनी आफ्नी केटीसाथी सुनसरी घर भएर कनकाई नगरपालिकामा बस्ने मुना विकसँग सो होटलमा गएका थिए । गएराति खाना खाएर सुतेका बेस्ना शौचालयको ढोकामा […]
दाङ । नेपाल तरुण दल दाङ-क्षेत्र नम्बर १ को पदाधिकारी बैठक बिहीबार आज लमहीमा सम्पन्न भएको छ । बैठकले देउखुरीका चार पालिकाका सबै वडामा वडा तरुण दल गठन गर्ने निर्णय गरेको छ । सो कार्यका लागि विभिन्न तरुण युवाहरुलाई क्षेत्रिय प्रतिनिधिको जिम्मेवारी दिएर खटाई नेपाल तरुण दल दाङ -१ का क्षेत्रीय सभापति किरण विक्रम शाहले […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोरखा मिडिया नेटवर्कका सञ्चालक रवि लामिछानेसँग चितवन जिल्ला अदालतले ५४ लाख धरौटी माग गरेको छ । चितवन साहारा सहकारी ठगीको अभियोग लागेका लामिछानेलाई जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले धरौटीमा रिहा गर्न आदेशको दिएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध […]
दाङ । देउखुरी पब्लिक माध्यमिक विद्यालयमा खेलकुद सप्ताह कार्यक्रम बिहीबारदेखि सुरु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको विद्यालयले आफ्नो वार्षिकउत्सव कार्यक्रमको पूर्व सन्ध्यामा उक्त खेलकुद सप्ताह सुरु गरेको हो । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तिर्थराज पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य रतनकुमार केसीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्बन न्यायपूर्ण नभएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अदालतहरुले धरौटीमा छोडिसकेपछि संसद्बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्बन न्यायपूर्ण नभएको बताएका हुन्। उनले सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिए पनि […]