
dsbus
Pbu
Syees
Gsbus
Gsl
Ddhbs
gms
Jsbus
Nssbus7
Ssbus
Ratbs
Rbs
Csbus
Amb
Bksbus5
syysr

Rgu
Sls
Wsp
Ggd
Gst
Ksm
Pvg
Sbs
Asm
nsb
Tsm
Rgu
Rgs
Ssm
Bbu
Bbbpu
Vor
Rsb
Hal

Gsb
Ptm
Abd
Jmb
Bml
Pls
Mks
Jmb
bbt
Syp
Rmb
Rpp
sab
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) माथि प्रतिबन्ध लगाएका छन् । इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको अमेरिका भ्रमणछि ट्रम्पले नेदरल्याण्ड्सको हेगमा रहेको आइसिसीमाथि प्रतिबन्ध लगाइएको कार्यकारी आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
त्यस्तै आइसिसीले यसअघि गजामा हजारौं प्यालेस्टिनीको हत्या गरी युद्ध अपराध गरेको अभियोगमा इसराइली प्रधानमन्त्री नेतन्याहू र उनका रक्षामन्त्री योआव गलान्ट तथा हमासका नेताविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । ट्रम्पले आइसिसी अमेरिका र यसको प्रमुख सहयोगी राष्ट्र इसराइल विरूद्ध लागेको दाबी गर्दै प्रतिबन्ध लगाएका हुन्।
कार्यकारी आदेशमा उनले विनाआधार नेतन्याहू र गलान्टविरूद्ध पक्राउ पुर्जी जारी गरेर आइसिसीले शक्तिको दुरूपयोग गरेको उल्लेख गरेका छन् । ट्रम्पको कार्यकारी आदेशमा आइसिसीका अधिकारीहरूलाई अमेरिकामा सम्पत्ति किन्न र उनीहरूका परिवारका सदस्यलाई समेत अमेरिका प्रवेशमा निषेध गर्ने भनिएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ । अमेरिका र इसराइल दुवै आइसिसीका सदस्य राष्ट्र भने होइनन्।
यद्यपि ट्रम्पको कार्यकारी आदेश कानुनी शासनमाथिको प्रत्यक्ष आक्रमण रहेको न्युयोर्कको गैरनाफामुखी कानुनी वकालत गर्ने संस्था सेन्टर फर कन्स्टिच्युसनल राइट्सका कार्यकारी निर्देशक भिसेन्ट वारेनले न्युयोर्क टाइम्ससँग भनेका छन् । ट्रम्पले इसराइलका प्रधानमन्त्री नेतन्याहूलाई यो साता ह्वाइट हाउसमा स्वागत गरे।
संयुक्त पत्रकार सम्मेलनमा नेतन्याहुको अगाडि ट्रम्पले गजा अमिरिकाले आफ्नो अधीनमा लिने र त्यहाँ विकास गर्ने बताएका थिए । ट्रम्पको उक्त अभिव्यक्तिमाथि विभिन्न देशहरुले आपत्ति जनाएका थिए। अमेरिकाभित्रै र रिपब्लिकन पार्टीभित्रै पनि गजा अधीनमा लिने ट्रम्पको अधिव्यक्तिले आश्चर्य पैदा गरेको थियो ।
