बाँकेसहित देशका बिभिन्न स्थानमा ४ जना मृत फेला

काठमाडौँ । बाँके सहित देशका विभिन्न स्थानमा ४ जना मानिसहरु मृत अवस्थामा फेला परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर -१९ भैयापुरस्थित राझादेखि आलानगर जाने सडक नजिकैको पेटीमा मुगु खत्याड गाउँपालिका-११ बस्ने २८ वर्षीय विक्रम शाही बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै संखुवासभा,चिचिला गाउँपालिका-१ डाँडा गाउँ बस्ने ३७ वर्षीय तेज बहादुर गुरुङ […]

फेसबुकमा पार्टी र नेताविरुद्ध लेखेको आरोपमा घोराही-८ का वडाध्यक्ष एमालेबाट निष्कासित

दाङ । नेकपा एमालेले घोराही उपमहानगरपालिका वडा नम्बर– ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्काशन गरेको छ । आज बसेको दोस्रो पूर्ण बैठकले शाहले पार्टीविरोधी गतिविधि काम गरेकाले निष्कासन गरेको एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिए । शाह अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् । त्यस्तै शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्व […]

लुम्बिनी प्रदेशकै गौरव’सिद्धार्थ होटल ग्रीन लुम्बिनी’-उप-प्रमुख योगी

दाङ । लमही नगरपालिकाका नगर उप-प्रमुख लक्ष्मी योगीले सिद्धार्थ होटल ग्रीन लुम्बिनी प्रदेशकै गौरवका रुपमा रहेको बताएकी छिन् । सिद्धार्थ हस्पिटालीटीको २७ औं वार्षिक उत्सवको अबसर पारेर सिद्धार्थ होटल ग्रीन लुम्बिनीले आज बुधबार आयोजना गरेको २७ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप-प्रमुख योगीले यो होटल लमहीमा स्थापना हुनुले यहाँको आर्थिक आयलाई समेत टेवा पुगाएको […]

मानव तस्करी तथा ठगीको आरोपमा काङ्ग्रेसका क्षेत्रीय सभापति खनाल पक्राउ

काठमाडौं । मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली काङ्ग्रेस पार्टी अछाम क्षेत्र नम्बर २ प्रदेश (क) का क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् । खनाललाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए । विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा पक्राउ परेको उनको साथबाट २ […]

रवि लामिछानेको थुनछेक बहस सकिएन,न्यायिक हिरासतमा पठाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो ।

आदर्श नमूना माध्यमिक विद्यालय देउपुरको ४९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमही -६ देउपुरमा रहेको आदर्श नमूना माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव कार्यक्रम मंगलबार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद चौधरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष श्यामनारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले सामुदायिक विद्यालयको चौतर्फी विकासका लागि शिक्षक,अभिभावक निकै गम्भीर बन्नु पर्ने […]

गृहमन्त्री लेखकको राजीनामा माग्दै दलित अधिकारीकर्मीद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौं । जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको विरोधमा दलित अधिकारर्कीले काठमाडौंको माइतीघरमा आज विरोध प्रदर्शन गरेका छन् । त्यस्तै उनीहरूले घटनाको विरोधमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् । अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले तीन पटकसम्म पक्राउ गरेर थुनामा राखी यातना दिएको विषयमा उनीहरूले विरोध […]

अमेरिकी अन्तराष्ट्रिय विकास नियोग यूएसए आईडीले फिर्ता बोलायो आफ्ना कर्मचारी

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसए आईडी)ले विश्वभर रहेका आफ्ना कार्यलयमा कार्यरत अमेरिकी नागरिकलाई अमेरिका फर्किन सूचना सम्प्रेषण गरेको छ । यूएसएआईडीले एक सूचना जारी गर्दै निश्चित कर्मचारीबाहेक अन्यलाई शुक्रबार रातिबाट प्रशासनिक बिदा दिइएको जनाएको छ । ‘शुक्रबार, फेब्रुअरी ७, २०२५, राति ११: ५९ मा सबै मिसन–महत्त्वपूर्ण कार्यहरू, मुख्य नेतृत्व र विशेष रूपमा तोकिएका […]

रवि विरुद्ध अभियोजन गर्ने चितवनका सरकारी वकिलको सरुवा,छानबिन समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई सरुवा गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेललाई सरुवा गरिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सूर्यराज दाहालले बताए । साहारा बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न लामिछाने विरुद्ध ‘संगठित अपराध’ हटाएर ठगी सम्बन्धी कसुरमा मात्रै […]

रोजी बड्स बालबाटिका माध्यामिक विद्यालय लमहीको २४ औं वार्षिकोत्सव सम्पन्न

दाङ । रोजी बड्स बालबाटिका माध्यामिक विद्यालयले आफ्नो २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ मंगलबार सम्पन्न गरेको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ कोहलीमा रहेको विद्यालयले वार्षिकोत्सवका अवसरमा विज्ञान,प्रविधि तथा कला प्रदर्शनी र सांस्कृतिक कार्यक्रम सहित भव्यता साथ वार्षिकउत्सव कार्यक्रम सम्पन्न गरेको हाे ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण आचार्यको अध्यक्षता […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]