
Jsbg-7
Usbl-7
jsbr-3
Gsbg-3
ksbl-7
Gsbr-6
Msbg-2
Csbg-7
Pbu
Rksr-7
काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर –२ स्थित भाडगाउँबाट प्रहरीले पेस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा काठमाडौँ महानगरपािलका–२० घर भएका सुदन जोशी छन् । प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव सिंह भाट नेतृत्वको टिमले गएराति उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो । आरोपीको साथबाट एकथान पेस्तोल, १० राउण्ड गोली र २५० […]
धनगढी । नेपाल पत्रकार महासंघ कैलालीले पत्रकार आजु हमाललाई दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ । महासंघ कैलालीले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रहरी अधिकृतमाथि छानबिन गर्दै कारबाहीको माग गरेको हो । धनगढी उपमहानगरपालिका–८ को सभा गृह उद्घाटनका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकार हमाललाई दुर्व्यवहार गरेका थिए । […]
दाङ । लागू औषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम (पूर्वी भाग) भुमे गाउँपालिका वडा नम्बर २ खवाङ बस्ने ४४ वर्षका फर्क बहादुर घर्ती, सोही ठाउँका अन्दाजी ५३ वर्षका रूपधन घर्ती र ६४ वर्षका जुनबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै पक्राउ परेका फर्क बहादुर घर्तीको साथबाट १५ […]
अछाम । माटोको ढिस्कोले पुरिँदा एकैघरका जेठानी, देउरानीको मृत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर–९ पान्लिभिडमा चैते दसैंका लागि घर लिपपोत गर्नका लागि माटो ल्याउन गएका मंगलसेन नगरपालिका–८ सुतुडाका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी विनीता बोहराको मृत्यु भएको हो । त्यस्तै उनिहरु सोमवार दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिदा […]
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले छुवाछूत अन्त्य गर्नका लागि दलित र गैरदलित समुदायबीच रचनात्मक, प्रगतिशील र सकारात्मक सोच आवश्यक रहेको बताएका छन् । समाजमा अझै पनि विद्यमान छुवाछूतजस्ता विभेद अन्त्य गर्न सबै पक्षको सहकार्य,चेतना अभिवृद्धि र व्यवहारिक परिवर्तन आवश्यक हुने उनको धारणा छ । त्यस्तै उनको भनाइ अनुसार,कानूनी […]
दाङ । गुरुकुल एकेडेमीले आइतबार विद्यार्थी नेतृत्व सम्मेलन ९ कतगमभलत(भिम ऋयलाभचभलअभ एसएलसि सफलतापूर्वक सम्पन्न गरेको छ । विद्यार्थीहरूको शैक्षिक प्रगति,नेतृत्व क्षमता र आत्मविश्वासलाई अभिवृद्धि गर्ने सम्मेलनको उद्देश्य रहेको थियो । सम्मेलनमा सत्र २०८१ का विद्यार्थीहरूले विभिन्न गतिविधिहरू,परियोजना र अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रममा सांस्कृतिक पोशाक दिवस, खेल गतिविधि,बिभिन्न क्षेत्र भ्रमण,विज्ञान प्रदर्शनी, शैक्षिक गतिविधि,विद्यार्थीको व्यक्तिगत […]
दाङ । जिल्लाको परन्धारा हापुरेदेखि गंगदी,रिहार र धानखोला सम्मका एम्बुलेन्स चालकहरु शनिवार एकै थलोमा जुटेर गहन छलफल गरेको जिल्ला अध्यक्ष देविराज चौधरीले बताएका छन् । संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ दाङको आयोजनामा देउखुरीको गढवामा आयोजित मैत्रिपूर्ण फूटवल र समस्या र चुनौतिका विषयमा छलफलमा जुटेका जिल्लाभरका चालकहरुले एम्बुलेन्समा बिचौलिया, दलाल र माफियाहरुको राजनिती […]
दाङ । राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका देवीराम पाठकसँग आइतबार परिचयात्मक कार्यक्रम गर्नुका साथै स्वागत गरेको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्ष बासुदेव न्यौपाने सहित सदस्यहरूले फूलमाला सहित प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम गरेका हुन् । मञ्चका अध्यक्ष अर्जुन […]
दाङ । विभिन्न जिल्ला तथा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लमही आईपुगेको दमक उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई देउखुरी उद्योग बाणिज्य संघ लमहीले स्वागत तथा सम्मान गरेको छ । देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकूरीको अध्यक्षता आयोजना गरिएको स्वागत कार्यक्रममा अध्यक्ष ठकुरीले संघका गतिविधिहरु, संघका आय आर्जन, भावि कार्यक्रम, […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले फागुन २९ गते नवौँ स्थापना दिवस विविध कार्यक्रम गरि भव्य रूपमा मनाउने भएको छ । आइतबार बसेको गाउँपालिकाको १७ औँ कार्यपालिका बैठकले दीप प्रज्वलन, वृहत् सरसफाइ, वृक्षारोपण, साइकल दौड तथा विभिन्न संघसंस्था र व्यक्तिहरूलाई सम्मान एवं पुरस्कृत गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार फागुन २७ गते […]