राप्ती गाउँपालिकाले आफ्नो नवौँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले फागुन २९ गते नवौँ स्थापना दिवस विविध कार्यक्रम गरि भव्य रूपमा मनाउने भएको छ । आइतबार बसेको गाउँपालिकाको १७ औँ कार्यपालिका बैठकले दीप प्रज्वलन, वृहत् सरसफाइ, वृक्षारोपण, साइकल दौड तथा विभिन्न संघसंस्था र व्यक्तिहरूलाई सम्मान एवं पुरस्कृत गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार फागुन २७ गते […]

खेलको पहिलो दिन सुदुर पश्चिमलाई ७६ रनमा अलआउट गर्दै कर्णालीको सानदार जित

दाङ । देउखुरीको लमहीमा आईतबारदेखी शुरु भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशले जित हाँसिल गरेको छ । सुदुरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णाली प्रदेशले बिजयी शुरुवात गरेको हो । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम प्रदेश २१ ओभरमै सवै विकेट गुमाउदै मात्र ७६ रनमा समेटियो । देउखुरी अन्तर्राष्ट्रिय […]

ट्राफिक पोष्ट नेपालगन्जका प्रमुख बरिष्ठ सइ आचार्य डिआईजी कार्कीद्वारा सम्मानित

बाँके । नेपालगन्ज दुर्घटना न्युनीकारण, सुरक्षित तथा मर्यादित यात्राका लागि प्रबिन आचार्यले महत्वपूर्ण भूमिका खेलेकोले सम्मान गरिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेलवासेले बताए । ’सुरक्षित र मर्यादित यात्राका लागि ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहन्छ । त्यसैमा प्रहरी बरिष्ठ नायब निरीक्षक आचार्यको भूमिका अति राम्रो देखिएको छ,’उनले भने,’बाँकेमा रहेर उनले एकदमै राम्रो भूमिका निर्वाह गरेको […]

देउखुरीको लमहीमा ज्ञानज्योती स्कुलको शुभारम्भ,गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड

दाङ । देउखुरीको लमहीमा ज्ञानज्योती फाउण्डेसनद्वारा सञ्चालित ज्ञानज्योती मोडेल स्कुलको शुभारम्भ गरिएको छ । लमही स्थित सनलाईट मोडर्न स्कुललाई ज्ञानज्योतीमा परिणत गरि शुभारम्भ गरिएको हो । सनलाईट मोडर्नको २८ औँ बार्षिकोत्सबको अबसर पारी शिक्षामा थप बिकाश गर्न ज्ञानज्योती स्कुलको स्थापना गरिएको हो । सनलाइट मोडर्न स्कुलको वार्षिकोत्सव तथा ज्ञान ज्योति मोडेल स्कुल लमहीको शुभारम्भ एक […]

पूर्वराजाका ‘भान्जा हुँ’ भनेर १ करोड २७ लाख ठगी गर्ने सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर –३० असन घर भएका अनुप सिंहले आफूलाई ‘पूर्व राजाको भान्जा हुँ’ भनेर ठगी गरेको आरोपमा पक्राऊ परेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘भान्जा’ बताउने तिनै सिंहले दुई जनालाई ‘अमेरिका सपना’ देखाएर १ करोड भन्दा धेरै ठगी गरेको आरोप छ । पश्चिम रुकुमको बाफिकोट घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्दै […]

भालुबाङमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

दाङ । ११५ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस भालुबाङ्का महिलाहरुले शनिबार भव्य साथ मनाएका छन् । शान्ती बिकास टोल समुहको अध्यक्ष एवम् आपखोली खानेपानीकी अध्यक्ष गोमाया केसिको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नम्बर १ का वडाका अध्यक्ष गेम बहादुर खड्काको प्रमुख अथित्यता र नेपाल मगर संघ लुम्बिनी प्रदेशकी भाषिक उपाध्यक्ष इराधा झाक्री मगरको बिशिस्ट अथित्यतामा […]

आज ३ प्रदेशमा वर्षा र हिमपातको सम्भावना,आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ […]

चीनको तिब्बत भूकम्पको धक्का,नेपालको बागलुङ र म्याग्दीमा समेत गयो

काठमाडौँ । चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भएको भूकम्पको धक्का देशका भागमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न १४ः३५ बजे उक्त स्थान केन्द्र भएर ५ दशमलव ९ रिक्टर स्केलको भूकम्प भएको हो । यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रिक्टर स्केलको भूकम्प भएको थियो । […]

घुमुवा प्रहरी हुँ भन्दै किसानसंग पैसा माग्ने नक्कली प्रहरी परे सक्कली प्रहरीको फन्दामा

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको घुमुवा प्रहरी हुँ भन्दै किसानहरुसँग पैसा मागिरहेका एकजना नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन् । नक्कली प्रहरीको रूपमा पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर ८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए । शुक्रवार दिउँसो गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत […]

देउखुरी व्यापी अन्तर मावि स्तरीय वक्तृत्वकला,मावि फल्कापरकी तमन्ना पौडेल प्रथम

दाङ । देउखुरी व्यापी अन्तर माध्यमिक सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा माध्यमिक विद्यालय फल्कापुरकी छात्रा तमन्ना पौडेल प्रथम भएकी छिन् । सुर्यविनायक माध्यमिक विद्यालय लमही नगरपालिका १ नर्तीमा गठित सस्टेनेवल डेभलपमेन्ट गोल विद्यार्थी क्लवले शुक्रबार आफ्नै विद्यालय सुर्यविनायक माध्यमिक विद्यालय नर्तीमा आयोजनामा दिगो विकास लक्ष्यसँग सम्बन्धित नमुना कार्यक्रम अन्तरगत दिगो विकासका लागि विश्वव्यापी लक्ष्य र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]