
Usb
Bsn
Rsb
Ssb
Gsb
Rks
Csb
Tgp
Ppu
Ksb
Ssb
jsb
Fmb
Ksb
Nsb
Ksb

Tsb
Usb
Gsb
Ssb
Hl1

Nps
ptl
Rgu
कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोइन लागुऔषध सहित एक युवक र युवती पक्राउ परेका छन् ।
लागूऔषध कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका वडा नम्बर –३ भासी जनज्योती टोलकी २७ वर्षीया युवती निलम अवस्थीको घरमा खानतलासी गर्दा शुन्य दशमलव ४९ ग्राम खैरो हेरोइन लागुऔषध फेला पारी उलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्यस्तै अवस्थीसँगै रहेका भीमदत्त नगरपालिका–१५ बस्ने २८ वर्षीय अरुण चन्दलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
