
Gsbg-3
Gsbr-6
Rksr-7
ksbl-7
Usbl-7
Pbu
Csbg-7
Msbg-2
Jsbr-3
Jsbg-7


हुम्ला । हुम्ला केन्द्रबिन्दु भएर बुधबार आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र बिन्दु हुम्लाको कालिका रहेको थियो ।
त्यस्तै ७ बजेर ४४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.४ म्यग्निच्युड रहेको थियो । यस अघि ६ बजेर २७ मिनेटमा चीनको टिंग्री काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको धक्का नेपालसम्म महसुस भएको थियो । रातोपाटी
