मन्त्रीहरूको सम्पत्ति सार्वजनिक: गरगहनामा कसको कति?

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रिपरिषद्का सबै सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ उक्त विवरण सार्वजनिक गरेको हो। नयाँ सरकार गठन भएपछि मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै उठिरहेका प्रश्नबीच सरकारले यो विवरण सार्वजनिक गरेको हो। सम्पत्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया र टिप्पणीहरू आउन […]

कांग्रेसद्वारा लुम्बिनीमा निर्वाचन समीक्षा, अन्तरघातमाथि कडा कारबाहीको माग

भालुवाङ— नेपाली कांग्रेसले लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम राप्ती उपत्यका (देउखुरी) अन्तर्गत भालुवाङमा आयोजना गरेको छ। कार्यक्रममा पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाललगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। प्रदेशका २६ वटा संघीय निर्वाचन क्षेत्रका उम्मेदवारहरू, साथै प्रदेश र जिल्ला तहका नेताहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भइरहेको छ। प्रदेश कार्यसमितिका […]

गुगलद्वारा जिमेलको नयाँ सुरक्षा फिचर अपडेट

काठमाडौँ । गुगलले आफ्नो इमेल प्लेटफर्म जिमेलका लागि नयाँ सुरक्षा अपडेट जारी गरेको छ । अब जिमेलको एन्ड-टु-एन्ड इन्क्रिप्सन (E2EE) फिचर एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरुका लागि पनि उपलब्ध हुने भएको छ । यो अपडेटपछि प्रयोगकर्ताहरूले सिधै आफ्नो मोबाइल एपबाटै इन्क्रिप्टेड इमेल पठाउन, पढ्न र व्यवस्थापन गर्न सक्नेछन् । यसअघि यस्तो सुविधाका लागि डेस्कटप वा अन्य […]

प्राकृतिक सम्पदाको संरक्षणबाट स्थानीय अर्थतन्त्र सुदृढ हुन्छ:मुख्यमन्त्री आचार्य

रुकुम पूर्व । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक सम्पदाको संरक्षण,संवद्र्धन र प्रवद्र्धनबाट स्थानीय अर्थतन्त्र बलियो हुने भएकाले रुकुम पूर्वका सम्पदाको संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताएका छन् । सिस्ने गाउँपालिका–६, आला बाहुनडेरा, रुकुमकोटमा निर्माण गरिएको देउवर काजी मन्दिरको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन प्राकृतिक स्रोत–साधनको संरक्षण, संवद्र्धन र प्रवद्र्धन अपरिहार्य […]

स्रोत नखुलेको नगद रकमसहित दुई जना पक्राउ

सर्लाही । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका वडा नम्बर १ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो । […]

गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ स्थित गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले वार्षिक कार्यक्रम अन्तरगत शनिबार एक कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रगतको अभाव हुन नदिनका लागि स्कुलले प्रत्येक चार महिनामा रक्तदान कार्यक्रमको आयोजना गरि नेपाल रेडक्रस सोसाइटी लमही शाखालाई उपलब्ध गराउने […]

रुकुम पूर्व प्रदेशकै गहना:पर्यटन विकासले आर्थिक समृद्धि सम्भव-मुख्यमन्त्री आचार्य

रुकुम पूर्व । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय दृष्टिकोणले रुकुम पूर्व लुम्बिनी प्रदेशकै एउटा गहनाका रुपमा रहेको बताएका छन् । रुकुम पूर्व जिल्ला अन्तर्गत पुथा उत्तरगंगा गाउँपालिका-१० स्थित तकसेरामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले रुकुम पूर्वको पर्यटन क्षेत्रलाई व्यवस्थित रुपमा विकास गर्न सके यहाँको आर्थिक अवस्था सुदृढ बन्ने र भविष्य उज्ज्वल हुने उल्लेख गरे […]

सरकारद्वारा नापी र मालपोत गाभेर एउटै कार्यालय बनाउने तयारी

काठमाडौँ । सरकारले नापी कार्यालय र मालपोत कार्यालयलाई गाभेर एउटै एकीकृत कार्यालय बनाउने तयारी अघि बढाएको छ । प्रस्तावित कार्यालयको नाम ‘जग्गा प्रशासन कार्यालय’ वा ‘भूमि प्रशासन कार्यालय’ राख्नेबारे छलफल भइरहेको छ । भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयका प्रवक्ता गणेश भट्टका अनुसार दुवै कार्यालयलाई एकीकृत गर्ने विषयमा विभिन्न चरणमा छलफल सुरु भइसकेको छ । […]

रेडक्रस गढवाको २२ औं साधारणसभा सम्पन्न

दाङ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको २२ औं साधारणसभा शनिवार गढवामा सम्पन्न भएको छ । उपशाखाका सभापति उमाकान्त पन्तको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै मानव सेवामा समर्पित रेडक्रस उपशाखा गढवाले विगत देखि यस क्षेत्रमा महत्वपूर्ण ढंगले विपद प्रतिकार्य तथा खोज उद्धारमा काम गर्दै आएको बताए । […]

लुम्बिनी प्रदेशमा मन्त्रालयहरुको संख्या घटाउन प्रतिपक्ष दलको माग

दाङ । लुम्बिनी प्रदेश सभाका प्रमुख प्रतिपक्ष दल नेपाली कम्षुनिष्ट पार्टि संसदीय दलका प्रमुख सचेतक इन्द्रजीत थारुले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रदेश सभाको पछिल्लो निर्वाचन परिणामले जनताको अपेक्षा पूरा हुन नसकेको स्पष्ट सन्देश दिएको बताएका छन् । उनले जेनजी विद्रोहपछिको जनादेशले विकास निर्माणका कामले मात्र जनतालाई सन्तुष्ट पार्न नसक्ने देखाएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]