
Ssb
Nsb
Rks
Ksb
Gsb
Ksb
Ksb
Bsn
Rsb
Usb
Tgp
Ppu
Csb
Ssb
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि ५ दिन म्याद थप्ने तयारी गरेको छ । आयोगले यसअघि कात्तिक मसान्तसम्ममा नामावलीमा नाम दर्ताको लागि म्याद तोकेको थियो । त्यस्तै नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले म्याद थप गर्न लागेको आयोग स्रोतको भनाइ छ। यसअघि आजै प्रधानमन्त्री सुशीला कार्कीले कार्यवाहक प्रमुख निर्वाचन […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –९,मा अवस्थित ऐतिहासिक जोरपोखरी गढीमा शुक्रबार एक कार्यक्रमका बीच शिलालेख अनावरण गरिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र ज्वालादल गण घाेराहीका गणपति कर्नेल सन्तोष थापाले संयुक्त रुपमा गढीको इतिहास उल्लेख गरिएको शिलालेख अनावरण गरेका हुन् । प्राचीन समयमा “काला राजाले” निर्माण गरेको मानिने उक्त गढीको संरक्षण […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताए । उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् । त्यस्तै निरन्तर पार्टीमा विचारको […]
दाङ । लुम्बिनी प्रदेश सरकारका प्रमुख कृष्ण बहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे(सातौं) अधिवेशन आह्वान गरेका छन् । प्रदेश मन्त्रिपरिषदको कार्तिक २४ गते को निर्णयका आधारमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन अनुरोध गरेपछि प्रदेश प्रमुख घर्तीमगरले संविधान अनुसार अधिवेशन आह्वान गरेका हुन् । त्यस्तै नेपालको संविधानको धारा १८३ को उपधारा […]
काठमाडौं । अघिल्लो दिन तोलामा ५ हजार ९ सय रुपैयाँ मूल्य बढेको सुन शुक्रबार आज जम्मा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५० हजार २ सय रुपैयाँ थियो । यसअघि असोज […]
दाङ । जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् […]
रुपन्देही । उपेन्द्र यादव नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ । सो दलको महाधिवेशनमा महासचिवका उम्मेदार रहेका अशोक यादवको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल छाडेर जनता लोकतान्त्रिक पार्टी (जलोपा) दर्ता गराएर चुनाव चिन्ह भैँसी लिएका छन् । त्यस्तै अशोक महासचिवको उम्मेदार हुनुअघि सो पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष रहेका थिए । तर उनले […]
काठमाडौँ । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ। बिहीबार उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मिसिल झिकाउने(थप प्रमाण) आदेश गरेको हो। त्यस्तै यसअघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका–३,स्थित घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको १९औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।समूहका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता तथा डिभिजन वन कार्यालय दाङ (देउखुरी) का डिभिजनल वन अधिकृत जीवन पङगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभा कार्यक्रममा प्रमुख अतिथि पङगेनीले सामुदायिक वनहरु नेपालको वन व्यवस्थापनको मेरुदण्ड भएको उल्लेख गरेका छन् । […]
काठमाडौँ । नेपाल प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५,स्थित सानो पोखराबाट ठुलो परिमाणमा लागुऔषध (ट्रामाडोल) बरामद गरेको छ । बिहीबार ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको मकवानपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । लागुऔषध कारोबारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय राजीव लामा,बकैया […]