स्वतन्त्र साहित्य पुञ्ज र चारु साहित्य प्रतिष्ठान लुम्बिनीद्वारा रचना वाचन कार्यक्रम सम्पन्न

दाङ । स्वतन्त्र साहित्य पुञ्ज नेपाल र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा आइतबार लमहीमा रचना वाचन तथा नव वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । साहित्यकार गंगानाथ कोइरालाको प्रमुख आतिथ्यतामा सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता स्वतन्त्र साहित्य पुञ्ज नेपालको अध्यक्ष भावना न्यौपानेले गरेकी थिइन् । चारु साहित्य प्रतिष्ठान […]

आज नयाँ वर्ष:देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै

काठमाडौँ । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह,नयाँ उमङ्ग र नयाँ सुरुआतका रुपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रुपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ […]

गढवा गाउँपालिकामा कुकुर बन्ध्याकरण तथा एन्टी–रेबिज खोप अभियान सुरु हुँदै

दाङ । देउखुरीको गढवा गाउँपालिकाले घरपालुवा तथा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा एन्टी रेबिज विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाभर वैशाख २, ३ र ४ गते अभियान तीव्र गतिमा सञ्चालन गरिने तयारी गरिएको छ । गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत खेम बहादुर चौधरीका अनुसार कुकुरको संख्या व्यवस्थापन तथा रेबिजजस्तो घातक रोग […]

गोरखा स्कुल लमहीद्वारा २०८२ को शैक्षिक उपलब्धि सार्वजनिक

दाङ । लमही-६,स्थित गोरखा मोडेल सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ का उपलब्धिहरु सोमबार आज सार्वजनिक गरेको छ । विद्यालयले पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । कार्यक्रममा विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै देउखुरी उपत्यकामा गुणस्तरीय शिक्षाको क्षेत्रमा महत्वपूर्ण स्थान बनाउन सफल भएको बताए । […]

संघीय सरकारले प्रदेश र स्थानीयलाई ठाडो निर्देशन दिन मिल्दैनः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै संविधानले दिएको अधिकार भन्दा बाहिर गएर निर्देशन जारी नगर्न आग्रह गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको ३४ औं स्थापना दिवसको तुलसीपुरमा सोमवार आज भएको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधान अनुसार स्वायत्त भएको […]

डोल्पामा डोजर दुर्घटना : घरमा क्षति,

डोल्पा— हिमाली जिल्ला डोल्पामा सडक विस्तारका क्रममा डोजर दुर्घटनामा परेको छ। जिल्लाको ठूलीभेरी नगरपालिका–६ काँडातालीमा सोमबार बिहान क्रिस एन्ड क्रिस्टिना निर्माण सेवा, मुड्केचुलाद्वारा सञ्चालित डोजर अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। डोजर पल्टिँदा स्थानीय ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरमा ठूलो क्षति पुगेको छ। घरको माथिल्लो तला पूर्ण […]

नेपाली कांग्रेसले बुधवारका लागि कार्यसम्पादन समिति बैठक बोलायो,

काठमाडौँ – नेपाली कांग्रेस ले बुधवारका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरी आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। दुलालका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने भए पनि विस्तृत एजेन्डा भने सार्वजनिक गरिएको छैन। त्यस्तै, सोही दिन प्रतिनिधि सभामा संसदीय दलको नेता […]

ठमेलमा आज ‘सडक महोत्सव’ हुँदै, नयाँ वर्ष २०८३ भव्य रूपमा मनाइने

काठमाडौँ – नेपाली नयाँ वर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा आज ‘ठमेल सडक महोत्सव’ आयोजना हुने भएको छ। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ त्रिदेवीमार्गमा महोत्सव हुन लागेको हो। परिषद्का उपाध्यक्ष सहदेव धमला (विमल) का अनुसार नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। उनका अनुसार महोत्सवमा विभिन्न […]

डिउटी सकेर फर्किँदै गरेका ट्राफिक इन्सपेक्टर अभय लामा दुर्घटनामा गम्भीर घाइते

काठमाडौं-डिउटी सकेर घर फर्किँदै गरेका ट्राफिक प्रहरी इन्सपेक्टर अभय लामा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा फर्किँदै गर्दा राति करिब सवा ११ बजे ट्रकले ठक्कर दिँदा ३२ वर्षीय लामा गम्भीर घाइते भएका हुन् । उनले चलाएको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ […]

सिरहामा १९ केजी गाँजासहित युवक पक्राउ

सिरहा– जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ का राजेश दास रहेका छन्। उनी मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका अनुसार गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा खटिएको टोलीले आज बिहान उनलाई पक्राउ गरेको हो। प्रहरीले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]