
lnp
Lnp
Sgp
ksb
Ggp
Asb
Rgp
Rgp
Ggp
Rgp
Jns
Lks
Rgp
Pbu
Usb
Dus
Dbs


काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले बुधबार शपथ ग्रहण गरेका छन् ।
गभर्नर पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक गएका छन् ।
त्यस्तै यस अघि सरकारले लामो समयको छलफल पछि मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.पौडेललाई नियुक्त गरेको थियो ।
