
Gsbr-6
Pbu
jsbr-3
ksbl-7
Rksr-7
Msbg-2
Jsbg-7
Usbl-7
Csbg-7
Gsbg-3
दाङ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले विपदको समय आउनै थालेको भन्दै विपद ब्यवस्थापनमा स्थानीय सरकारसंगै सबै सरोकारवालाहरु जुट्न आग्रह गरेका छन् । दलित सचेतना अभियान दाङको आयोजना र लुम्बिनी प्रदेश सरकारको आन्तरीक मामिला तथा कानून मन्त्रालयसंगको समन्वय सहकार्यमा बिहिवार देउखुरीको गढवामा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै पालिका प्रमुख पोखे्रलले यस्तो बताएका हुन् । […]
काठमाडौँ । सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो । वैशाख १४ मा बढुवा समितिले […]
काठमाडौं । राजसंस्था पक्षधहरुको जुलुसले टुँडिखेल परिक्रमा गरेपछि भएको कोणसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन कास्टिङ मात्र भएको बताएका छन्। त्यस्तै उनले सभामा भनेका थिए- ‘आजको आन्दोलन कास्टिङमात्र हो। गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ।’ काठमाडौँका विभिन्न सात स्थानबाट आएका प्रदर्शनकारीहरुले टुँडिखेलको परिक्रमा गरेर रत्नपार्कमा सभा आयोजना गरिएको हो। राजसंस्था पक्षधरहरुले […]
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरेको हो। त्यस्तै उक्त […]
काठमाडौँ । राजसंस्था पक्षधरहरुको जेठ १५ गते आज सुरु भएको आन्दोलनको पहिलो दिन ठूलो संख्यामा समर्थकहरुले टुँडिखेल परिक्रमा गरेका छन् । काठमाडौँका विभिन्न सात स्थानबाट रत्नपार्कको शान्तिबाटिका जम्मा भएका प्रदर्शनकारीहरूले त्यहाँबाट रत्नपार्क, भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताल हुँदै फेरि रत्नपार्क नै आएको छ । प्रदर्शनमा हजारौँको संख्यामा समर्थकहरु भेला भएका छन्। त्यस्तै काठमाडौँका सिफल, सुन्धारा, […]
काठमाडौँ । नेपालमा घुम्न आएका बंगलादेशका नागरिकहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले ५ जना भारतीयलाई पक्राउ गरेको छ । आरोपीहरुले ललितपुर महानगरपालिका वडा नम्बर १५,स्थित एक घरमा बन्धक बनाएर आफन्तसँग फिरौती मागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । त्यस्तै पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली घर भएर ललितपुर बस्ने ३८ वर्षीय शिव सौरभ, […]
काठमाडौं । आज जेठ १५ गते राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन हो । यस दिनको सम्झनामा आज जेठ १५ गते बिहान सूर्योदयसँगै नेपाली सेनाले बिगुल […]
काठमाडौँ । चारैवटा सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबारदेखि सुरु हुने राजावादीको प्रर्दशनकारीलाई चक्रपथ बाहिरै राख्न निर्देशन दिएका छन् । उनले चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा चक्रपथभीत्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । स्रोतका अनुसार वैठकमा सुरक्षा निकायका प्रमुखहरुले यस विषयमा सुरक्षा चुनौती हेरेर […]
दाङ । तुलसीपुरमा एक पुरुषको शव सडेको अबस्थामा फेला परेको छ । बुधबार आज बिहान ७: २० वजे तुलसीपुर–३, सिरखोला एक पुरुषको शब फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीका अनुसार शब गलिसकेको अवस्थामा छ । टाउको र खुट्टा गलिसकेको हुँदा छुटीएको अवस्थामा शब फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले […]
काठमाडौँ । भारतभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिलेसम्म १ हजार ८३ पुगेको छ । केरलामा सबैभन्दा बढी ४ सय ३० जना कोरोना बिरामी फेला परेका छन् । त्यस्तै मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५ र हरियाणामा ३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । गुजरातमा १३ जना बिरामी निको भएका छन् । उत्तर–पूर्वमा पनि […]