
cjs
Srbpu
sbs
Pes
Ggp
pku
Rgp1
Pbu
Djs
Lnp
Rgp
Gfs
Unsku
Sgr

Asm
Ggd
Ksm
nsb
Sls
Vor
Rgu
Ssm
Bbu
Sbs
Rgs
Tsm
Pvg
Gst
Hal
Rgu
Bbbpu
Wsp
Rsb

Bml
Rmb
Jmb
Mks
Jmb
Gsb
Pls
Ptm
Abd
Rpp
bbt
Syp
sab
काठमाडौं । राजसंस्था पक्षधहरुको जुलुसले टुँडिखेल परिक्रमा गरेपछि भएको कोणसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन कास्टिङ मात्र भएको बताएका छन्।
त्यस्तै उनले सभामा भनेका थिए- ‘आजको आन्दोलन कास्टिङमात्र हो। गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ।’ काठमाडौँका विभिन्न सात स्थानबाट आएका प्रदर्शनकारीहरुले टुँडिखेलको परिक्रमा गरेर रत्नपार्कमा सभा आयोजना गरिएको हो।
राजसंस्था पक्षधरहरुले बिहीबार आन्दोलन सुरु गरेका छन् । राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको स्थापना नभएसम्म आन्दोलन जारी रहने राजसंस्था पक्षधहरुको तयारी रहेको छ ।
