
Usb
Rsb
Tgp
Ssb
Ssb
Ppu
Ksb
jsb
Ksb
Ksb
Gsb
Bsn
Fmb
Nsb
Csb
Rks

Usb
Hl1
Tsb
Ssb
Gsb

Nps
ptl
Rgu
दाङ । राप्ती उद्योग वाणिज्य संघ भालुबाङले शनिबार आज एक समारोहका बीच रोटरी क्लब राप्तीका प्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
सम्मानित व्यक्तिहरु मध्ये क्लबका अध्यक्ष गोपाल आचार्य, वमन्त गिरी,मोहन आचार्य,वासुदेव न्यौपाने, विजुला केसी,दोर्ण प्रसाद आचार्य,दुर्गा बस्नेत र अन्जना पोख्रेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघ भालुबाङका अध्यक्ष सुरज खड्का सहित संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले उनीहरुलाई सम्मान तथा बधाइ प्रदान गरेका थिए ।
त्यस्तै कार्यक्रमको अन्त्यमा अध्यक्ष खड्काले धन्यवाद ज्ञापन गर्दै रोटरी क्लबको सामाजिक कार्यप्रति संघको कृतज्ञता व्यक्त गरेका थिए ।
