
Msbus
Ggp
Ksbus
Asbus
Ggp
Sdc
Lnp
Rgp
Ksbus
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले अाफु खुसी राहत सामाग्री वितरण नगर्न सवैमा अाग्रह गरेको छ । दाङ जिल्लामा विभिन्न संघसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जो कोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन […]
रुपन्देहीको भैरहवामा पनि कोरोना भाइरस संक्रमणको परीक्षण सुरु भएको छ । यहा आइतबार साँझदेखि कोरोना भाईरसको परीक्षण थालिएको हो। आजै एउटा परीक्षण गरिएको छ । जसको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार देखि नियमित परीक्षण सुरु हुने भएको छ ।शुक्रबारदेखि नै परीक्षण हुने भनिए पनि प्रवाधिक कारणले गर्दा ढिलो भएको थियो । सरकारले प्रदेश ५ […]
कपिलवस्तु ।कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर गोठ जलेर नष्ट भएको छ । गुगौलीका कासीराम यादवको घरमा दिउसो नास्ता पकाउन बालेको आगोले खरले छाएको फुसको घरबाट आगलागी सुरु भएको थियो । यादवको घरबाट सुरु भएको आगोले गाउँको पुरै घर जलेर नस्ट भएको खबर छ । गाउँको उत्तर देखी सुरु भएको […]
कोरोना भाइरस (कोभिड १९ं) को संक्रमण फैलिएपछि भारतमा काम गर्ने नेपाली धमाधम घर फर्कनेको लर्को लाग्यो। सरकारले पुरै भारत लकडाउन गर्यो।त्यहाका सबै उद्योग,कलकारखाना,होटल लगायत बन्द भए।त्यसपछि कोरोनाको त्रासले चैतको पहिलो सातादेखि नेपाल फर्कनेको ह्वात्तै बढे । घर गएका उनीहरु होम क्वारेन्टाइनमा समेत नबसेर गाउँभरि घुम्ने, सार्वजनिक स्थलमा जम्मा हुने गरेको स्थानीयले बताएका छन् ।उनीहरुको गतिविधिले […]
काठमाडौं । कोरोना संक्रमण भएको आशंकामा विरामीको परिक्षणको लागि नमुना सकलन गर्न गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा सामान्य दुर्घटनामा परेको छ। कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपालगञ्ज विमानस्थलले जनाएको छ । विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय […]
प्युठान । कोरोना भाइरसको निगरानी गर्न छिमेकी मुलुक भारतबाट घर फर्किएका २६ जनालाई प्युठानका बिभिन्न क्वारेन्टाइनमा राखिएको छ । बिहिवार सम्म १ हजार ९ सय ९१ जना नागरिक प्युठान भित्रीएका छन। भारतबाट मात्रै दुई सय २६ जना आएका थिए। त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाईन पठाउनुअघि प्युठान भित्रने मुख्य नाका सरुमारानी […]
हिउँदे वर्षाले गहुँ वाली सप्रिएपछि कृषकहरु उत्साहति भएका छन् । गुल्मी जिल्लाका बिभिन्न स्थानमा कृषकले लगाएको गहुँवालीमा हिउँदे वर्षाले कृषकहरु उत्साहति बनाएको हो । जिल्लाका बिभिन्न स्थानमा गहुँखेती लगाएर सिंचाइ गर्नेबेला हिउँदे वर्षा भएपछि गहुँखेती गरेका कृषकहरु उत्पादन वढ्ने भएपछि उत्साहित भएका हुन् । पछिल्लो समय यता गहुँखेतीर्फ कृषकहरु आर्कर्षित नभइरहेको बेला यस वर्ष भने […]
प्यूठान। कोरोना भाईरस कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जिल्लाका ९ वटै स्थानीय तह पूर्व तयारीमा लागेका छन् । जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकाले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । उनिहरुले स्थानिय स्तरमै शंकास्पद बिरामीको उपचारका लागि क्वारेन्टाइन कक्ष समेत तयारी अबस्थामा राखिएको छ ।(कोभिड १९) को जोखिमबाट बच्न पूर्वतयारी […]
कोरोना भाइरसबाट अहिले संसारभर लाखौ मानिस संक्रमित भएका छन् । हजारौंको मृत्यु भइसकेको छ । यो भाइरस विरालो, चमेरो, उटमा समेत प्रवेश गरेको बताइदै आएको छ । चिनको हुवेइ प्रान्तको वुहान शहरबाट यो भाइरस फैलिएको बताइन्छ । वुहान शहरको सामुन्द्रिक खानाबाट यो भाइरस फैलिने क्रम शुरुवात भएको आंशका गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार […]
प्युठान। कोभिड–१९ सङ्क्रमणको आशंकामा मंगलबार प्युठानबाट बुट्वल ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ।उनको स्वास्थ्य चेकजाँचपछि उक्त रोगको संक्रमण नभएको पुष्टि भएको हो। बुटवलमा चेकजाँच गर्ने प्रयोगशाला नभएपछि राष्ट्रिय प्रयोगशाला टेकुँ काठमाण्डौँ लगिएको थियो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले विहिवार साँझ देशभरका १८ जनाको एकैपटक सार्वजनिक गरिएको रिपोर्ट अनुसार बिरामीको नमुना परिक्षण […]