
Lnp
Pes
sbs
Srbpu
Rgp1
Pbu
pku
Sgr
Ggp
cjs
Djs
Gfs
Unsku
Rgp

Bbbpu
Hal
Bbu
nsb
Ssm
Ggd
Rgu
Rsb
Rgu
Ksm
Sbs
Pvg
Sls
Gst
Asm
Wsp
Rgs
Vor
Tsm

bbt
Syp
Rmb
Ptm
Gsb
Abd
sab
Rpp
Bml
Mks
Pls
Jmb
Jmb
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालयमा पुगेका छन् । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते घाइते भएका देउवा त्यसपछि पहिलो पटक मंगलबार आज पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् ।
बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएका देउवा त्यसपछि सार्वजनिक भएका थिएनन् । आज मात्र सार्वजनिक भएका देउवाले पार्टी बैठकलाई सम्बोधन गरे भने त्यसलगत्तै बैठक स्थगित गरिएको छ ।
