
Csbg-7
Gsbg-3
Jsbr-3
ksbl-7
Usbl-7
Jsbg-7
Gsbr-6
Msbg-2
Pbu
Rksr-7
दाङ । क्षतिपूर्तिको माग गर्दै बन्द गरिएको लमही -भालुवाङ सडकखण्ड खुलाइएको छ । वडा प्रहरी कार्यालय लमहीमा बस समितिसंग छलफल गरि पीडित पक्षकाे माग पूरा गर्ने सहमति जुटेपछि पीडित पक्षले बन्द सडक खुलाएका हुन् । कार्तिक ६ गते भाइटिकाकाे दिन दिदीकाे हातबाट टीका थापेर घर फर्किने क्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गेखाेला निवासी ६६ […]
प्यूठान । प्यूठानमा शुक्रबार आज भएको गाडी दुर्घटनामा परेर घाईते भएका सवारी चालकको उपचारको क्रममा मृत्यु भएको छ । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर – ५, रम्दी ठकुरीटोलमा भएको इभी गाडी दुर्घटनामा पर्दा ऐरावती–५ गोठिबाङ निवासी २७ वर्षीय चालक निरज सापकोटा (नेपाली)को मृत्यु भएको जिल्ला अस्पताल प्युठानले जानकारी दिएको छ। त्यस्तै घटनामा परेर घाईते भएकाहरुको […]
काठमाडौं । जेन-जीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेन-जी सम्मेलन गर्न माग गरेको छ। जेन-जीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतीघरमा धर्ना दिने क्रममा उनीहरुले सबै जिल्लामा जेन-जी सम्मेलन र काठमाडौंमा केन्द्रीय सम्मेलनको आयोजना गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो । त्यस्तै उनीहरुले आफूहरु एकजुट हुँदै एकता र समर्पण खोजिरहेको बताए । […]
रुकुम पश्चिम । रुकुम पश्चिमको झारमारेमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । अन्य ५ जना गम्भीर घाइते भएका छन् । त्यस्तै अहिले घटना स्थलमा उद्धारको काम चलिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अहिलेसम्म ८ जनाको शव फेला परेको र ५ जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । प्रहरीका […]
कपिलवस्तु । नेपाल प्रहरीका एआईजी उमा प्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा नै प्रहरीको कर्तव्य भएको बताएका छन् । एआइजी चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताएका छन् । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको “एआईजी सम्मान कार्यक्रम”मा बोल्दै उनले भने, “नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न […]
दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर –३, दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले […]
दाङ । नयाँ पाईला पुनर्स्थापना केन्द्रमा दुर्व्यसनी दाजुभाइहरुलाई एका घरको दिदीबहिनीले तिहारको भाइ टीका लगाइ दिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९, बिजौरी,हाडिमे दाङमा रहेको राप्ती अञ्चलकै पहिलो संस्था नयाँ पाईला पुनर्स्थापना केन्द्रमा दुर्व्यसनीका उपचाररत दाजुभाइलाई दिदीबहिनीहरुले टीका लगाइदिएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुसालले जानकारी दिए । केन्द्रले प्रत्येक वर्ष यसैगरी तिहारको अवसरमा दुर्व्यसनी […]
दाङ । देउखुरीको लमहीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपाकिका वडा नम्बर -५ सिंगे निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराई रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका -५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै आज दिउँसो १ बजेको समयमा […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । तिहार–२०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेका छन् । मुख्यमन्त्री आचार्यले नेपालीहरूको मौलिक सांस्कृतिक […]
काठमाडौँ । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि […]