Sidha Patra शुक्रबार, कार्तिक ०७, २०८२

प्यूठान । प्यूठानमा शुक्रबार आज भएको गाडी दुर्घटनामा परेर घाईते भएका सवारी चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर – ५, रम्दी ठकुरीटोलमा भएको इभी गाडी दुर्घटनामा पर्दा ऐरावती–५ गोठिबाङ निवासी २७ वर्षीय चालक निरज सापकोटा (नेपाली)को मृत्यु भएको जिल्ला अस्पताल प्युठानले जानकारी दिएको छ।

त्यस्तै घटनामा परेर घाईते भएकाहरुको उपचार चलिरहेको छ । ऐरावति गाउँपालिका–१ सिर्सेनीबाट कपिलवस्तुका लागि छुटेको नमस्ते प्रालिको लुम्बिनी प्रदेश ०३–००१ ज ००१८ नम्बरको इभी गाडी सडकबाट कम्तीमा ५ सय मिटर तल खसेको थियो। सिर्सेनीका ३३ वर्षिय रेशम गुरुङ ,३२ बर्षिय शुदिप गुरुङ र २१ बर्षिय कविता गुरुङ घाईते छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]