
Rgp
Lnp
Jns
Dus
Rgp
Asb
Lks
Sgp
Ggp
Rgp
Ggp
Rgp
lnp
ksb
Usb

lms

दाङ । क्षतिपूर्तिको माग गर्दै बन्द गरिएको लमही -भालुवाङ सडकखण्ड खुलाइएको छ । वडा प्रहरी कार्यालय लमहीमा बस समितिसंग छलफल गरि पीडित पक्षकाे माग पूरा गर्ने सहमति जुटेपछि पीडित पक्षले बन्द सडक खुलाएका हुन् ।
कार्तिक ६ गते भाइटिकाकाे दिन दिदीकाे हातबाट टीका थापेर घर फर्किने क्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गेखाेला निवासी ६६ वर्षिय रामप्रसाद भट्टराईलाई पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिदा घटनास्थलमै मृत्युु भएको थियो ।
त्यस्तै पीडित पक्षले क्षतिपूर्ति बमाेजिम दशलाख माग गर्दै आएका छन्। मृतककाे शव अहिलेसम्म लमही अस्पतालमा राखिएको छ ।
