कोरियाका सर्वोच्च नेता किम सार्वजनिक सभामा देखिएपछि

काठमाडौं । पश्चिमा र अमेरिकि मुलुकहरुले मृत्युको अफवाह फैलाइएका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–२० दिनपछि सार्वजनिक कार्यक्रममा देखापरेका छन् । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा नेता किम आफ्नी बहिनी किम यो जोङसहित देखापरेका हुन् । उनी सार्वजनिक कार्यक्रममा देखिएपछि मृत्यु अफवाह सकिएको छ । आफ्नै हजुरबुवाको स्मृतिसभामा उपस्थित नभएपछि उनीमाथी […]

लागुऔषध ओसारपसार गर्ने तीन पक्राउ

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १२ स्थित कसियाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको सरावल गाउँपालिका ३ बस्ने २७ वर्षीय दिपेन्द्र बराल र चितवन जिल्लाको भरतपुर महानगरपालिका बस्ने ३७ वर्षीय पवन घले छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट […]

रोल्पामा बम विष्फोट, ४ बालबालिकाको मृत्यु

रोल्पा।  जिल्लाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलिले बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको पुष्ठि गर्नुभयो । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ७ का १४ वर्षीय लाेकिराम डागी, ११ वर्षीया बिमला डागी,५ वर्षीय विजय खत्री र साेही गाउँपालिका- ४ का १३ वर्षीय गाैरव नेपाली […]

युवा नेता पोख्रेलद्धारा लकडाउनमा अलपत्र ९३ जनाको उद्धार

प्युठान । नेपाली कांग्रेस प्युठानले काेराेना भाइरस महामारि, लकडाउनका कारण बिपतमा परेका मजदुर तथा बिध्यार्थि उद्दार गर्ने प्युठान कांग्रेस नीति अनुसार कांग्रेस युवा नेता तथा महाधिवेशन प्रतिनिधि प्रमाेद पाेखरेलले ९३ जनालाइ उद्दार गरेकाे बताउनु भएकाे छ । राजधानी काठमाडौंबाट ८१ जना र बुटवलबाट १२ जना बिपतमा परेका मजदुर तथा बिध्यार्थिलाइ ५०% भाडा सहुलियतमा उद्दार गरिएकाे […]

बर्दियाबाट लुकेर भारत गएका दुई जनामा कोरोना

काठमाडौं ।  बर्दियाको राजापुरबाट फर्किएका दुई भारतीयमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । ती दुवै भारतीय नागरिक हुन् । उनीहरु राजापुर कोठियाघाटस्थित क्रसर उद्योगका मजदुर रहेको बताइएको छ । उनीहरु लकडाउनका बीच गत ५ वैशाखमा दुवैतर्फका प्रहरीको आँखा छलेर भारत उत्तरप्रदेशको बहराइच जिल्लास्थित घर गएका थिए । नेपालबाटै संक्रमित भएर गएको पाइएपछि उच्च सतर्कता […]

क्वारेन्टाइनमा बस्नेलाई ३६० रुपैयाँ, ५० प्रतिशत भाडा पनि बेहोर्ने

प्युठान। प्युठानको ऐरावती गाउँपालिकाले असाहाय, अलपत्र परेका नागरिकको ५० प्रतिशत यातायात खर्च बेहोर्ने भएको छ। अध्ययन, जागिर लगाएत विभिन्न काम विशेषले पालिका बाहिर भएकाहरु घर फर्कन मन भएमा हाल कायम भएको भाडाको ५० प्रतिशत गाउपालिकाले ब्येहोर्ने निर्णय भएको गाउपालिका श्रोतले बताएको हो। गाउँपालिकाका अध्यक्ष नबीलविक्रम शाहले आज बसेको कार्यपालिकाको बैठकबाट पालिका क्षेत्रभित्र रहेका तर अन्य […]

क्वारेन्टाइनमा बसेका भारतीयको बिदाई, नेपालीको स्वागत

चन्द्रौटा। कपिलवस्तुको सीमानाका कृष्णनगरबाट ३५ नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ । चौध दिनदेखि भारतको बढनी क्षेत्रका विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका नेपालीलाई आज आरडिटी गरी नेपाल भित्र्याइएको छ । भारतका चण्डीगढ, दिल्ली, पञ्जाबलगायत ठाउँमा रोजगारीका लागि गएका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाई भारत सरकारले क्वारेन्टाइनमा राखेको थियो । दुवै देशको सुरक्षा निकायको समन्वयमा नेपालीलाई नेपाल […]

आजवाट रमजान सुरु, घरभित्रै नमाज पढ्न अपिल

काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भन्ने गरिन्छ । सूर्योदय हुनु करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ ।मुस्लिम धर्ममा रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । रोजा […]

४ सय १६ यात्रु अर्घाखाँची भित्रीए

अर्घाखाँची।अर्घाखाँचीबाट विभिन्न पेशा व्यवसाय र अध्ययनको सिलसिलामा काठमाडौ गएका अर्घाखाँचीवासी गृह मन्त्रालयले सिफारिस दिएपछि लकडाउनको समय ११ वटा बस रिजर्भ गरेर ४१६ यात्रु अर्घाखाँची आइपुगेका छन् । गृह मन्त्रालयले सिफारिस दिएपनि उनीहरुले अर्घाखाँचीका स्थानीय सरकार तथा स्थानीय प्रशासनलाई जानकारी गराएका भने छैनन् ।उनीहरुको स्वास्थ्य परिक्षण जिल्ला शितगंगा नगरपालिकाको डोहोटेमा गरिएको थियो । सरकारले लकडाउन कडा […]

काठमाडौबाट प्युठान फर्कन चाहनेले कहाँ कस्लाइ फोन गर्ने ?

प्यूठान । बन्दाबन्दीले समस्यामा परेकाहरुलाई घरसम्म पुग्नका लागि गाडीको व्यवस्था गरिएको छ ।अध्ययन, जागिर लगाएत विभिन्न काम विशेषले काठमाडौंमा भएका प्यूठानीहरुलाई घर फर्कन गाडिको ब्याबस्था गरिएको हो।प्यूठान फर्किनेहरुका लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा गोविन्दराज पोखरेल,अधिबक्ता एबं नेपाली काँग्रेसकी युवा नेत्री निमा गिरी सहितका व्यक्तिहरुले पहल गरेका हुन् । गृह जिल्ला फर्कन चाहेमा हाल […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]