
Usbl-7
Gsbr-6
Pbu
Csbg-7
Msbg-2
Rksr-7
Gsbg-3
ksbl-7
Jsbg-7
Jsbr-3
दाङ । तुलसीपुर स्थित ज्ञान ज्योति फाउन्डेसनले आफ्नो एमबिए कार्यक्रमको पहिलो ब्याचमै उल्लेखनीय सफलता हात पारेको छ । पहिलो वर्षमै विद्यार्थीहरुले ल्याएको उत्कृष्ट नतिजाले संस्थाको शैक्षिक प्रतिष्ठा झनै माथि उकासेको छ । मंगलबार सार्वजनिक गरिएको एमबिए प्रथम सेमेस्टरको नतिजामा ज्ञान ज्योतिकी छात्रा वर्षा केसीले ३.६७ जीपीए प्राप्त गर्दै अव्वल स्थान हासिल गरेकी छन् । सो […]
पाल्पा । पाल्पामा इभी गाडी दुर्घटना हुँदा चालक सहित तीन जनाको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा वडा नम्बर २, सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा नम्बर ४,मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेको प्रहरीले पाल्पा प्रहरीका सूचना अधिकारी होम प्रसाद […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को एक प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बुधबार भएको हो । भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन अभिवृद्धि गर्दै रोजगारीका पर्याप्त अवसर सृजना गर्न समुदाय परिचालनलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले दातृ निकायहरुले समेत सरकारका […]
रुपन्देही । रुपन्देहीमा ईभी गाडी अनियन्त्रित भएर रुखमा ठोक्किँदा भएको दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बागमती प्रदेश ०१००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको सालझन्डीबाट रुद्रपुरतर्फ जाँदै गर्दा कन्चन गाउँपालिका–५ स्थित फायर लाइनमा दुर्घटना भएको हो। दुर्घटनामा तीन जनाको मृत्यु र चार जना घाइते भएका छन् । त्यस्तै मृतकहरुमा […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर –७, भौवास्थित शिवशक्ति माध्यमिक विद्यालयमा अध्ययनरत सृष्टि खत्रीलाई “तुलसीराम नेपाली जेहेन्दार छात्रवृत्ति” प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक लीलाधर विकका अनुसार सृष्टिले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गरेकी थिइन् । उनलाई प्रोत्साहनस्वरुप नगद ७ हजार रुपैयाँसहितको छात्रवृत्ति प्रदान गरिएको हो । स्वर्गीय तुलसीराम नेपालीको सम्झनामा उनका पिता […]
काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा बुधबार आज बिहान हेलिकोप्टर दुर्घटनामा परेको छ। अल्टिच्युट एयरको हेलिकोप्टर हेलिप्याडमा अवतरण गर्नेक्रममा चिप्लिएर दुर्घटनामा परेको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाले जानकारी दिए । त्यस्तै हेलिकोप्टर दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन । हेलिकोप्टरमा क्याप्टेन विवेक खड्का मात्र रहेका थिए। हेलिकोप्टरमा भने क्षति पुगेको छ। सहायक प्रजिअ थापाका अनुसार […]
काठमाडौं । आज कोशी,बागमती र गण्डकी गरि तीनवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ । त्यस्तै विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला,कोशी र कन्काई […]
काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । त्यस्तै सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद विघटन बदर एवं संसद पुनःस्थापना समेतमा उत्प्रेषण,परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । यस्तै संवैधानिक इजलासमा १६ वटा रिट निवेदन माथि एकमुष्ट सुनुवाइ […]
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ । टानका अध्यक्ष सागर पाण्डेले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार अहिले पश्चिमी वायु र अरव सागरमा बनेको […]
काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । नेताहरुले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि आयोगको कार्यालयमा नेतारु सन्तोष बुढा मगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरु पुगेका हुन् । त्यस्तै प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा आयोग पुगेका […]