
Rgp
Dus
Ggp
lnp
Rgp
Lnp
Jns
Sgp
ksb
Asb
Rgp
Usb
Rgp
Lks
Ggp

lms

काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा बुधबार आज बिहान हेलिकोप्टर दुर्घटनामा परेको छ।
अल्टिच्युट एयरको हेलिकोप्टर हेलिप्याडमा अवतरण गर्नेक्रममा चिप्लिएर दुर्घटनामा परेको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाले जानकारी दिए ।
त्यस्तै हेलिकोप्टर दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन । हेलिकोप्टरमा क्याप्टेन विवेक खड्का मात्र रहेका थिए। हेलिकोप्टरमा भने क्षति पुगेको छ।
सहायक प्रजिअ थापाका अनुसार लोबुचेमा रहेका पर्यटकको उद्धारका लागि लुक्काबाट बिहान ८:१५ मा हेलिकोप्टर उडेको थियो ।
