
Rgp1
Djs
Rgp
cjs
Srbpu
Gfs
pku
Unsku
Sgr
Lnp
Pes
sbs
Pbu
Ggp

Sls
Ssm
Ksm
Sbs
Rsb
Hal
Gst
Rgu
Bbbpu
Rgu
Pvg
Ggd
Tsm
Rgs
Asm
Vor
Wsp
nsb
Bbu

Bml
Abd
Rmb
bbt
Pls
Jmb
sab
Rpp
Ptm
Syp
Gsb
Jmb
Mks
काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
नेताहरुले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि आयोगको कार्यालयमा नेतारु सन्तोष बुढा मगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरु पुगेका हुन् ।
त्यस्तै प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा आयोग पुगेका नेताहरुले ‘कम्युनिस्ट पार्टी नेपाल’ ना राख्न प्रस्ताव गरेका छन् । आफूहरुले संसदीय राजनीतिमा सहभागी हुनको लागि दल दर्ता गर्न आएको प्रवक्ता प्रकाण्डले बताए ।
यस्तै उनले भने, ‘निर्वाचनको लागि हाम्रो लागि नयाँ अभ्यास हो। नेपालको राजनीतिक आन्दोलनमा नयाँ दृष्टिकोणसहित हामी आएका हौँ। जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने विधि निर्वाचन भएकाले हामी आएका हौँ।’
