भारतबाट आएकाहरु क्वारेन्टाईनमा बसेनन्

कोरोना भाइरस (कोभिड १९ं) को संक्रमण फैलिएपछि भारतमा काम गर्ने नेपाली धमाधम घर फर्कनेको लर्को लाग्यो। सरकारले पुरै भारत लकडाउन गर्यो।त्यहाका सबै उद्योग,कलकारखाना,होटल लगायत बन्द भए।त्यसपछि कोरोनाको त्रासले चैतको पहिलो सातादेखि नेपाल फर्कनेको ह्वात्तै बढे । घर गएका उनीहरु होम क्वारेन्टाइनमा समेत नबसेर गाउँभरि घुम्ने, सार्वजनिक स्थलमा जम्मा हुने गरेको स्थानीयले बताएका छन् ।उनीहरुको गतिविधिले […]

औषधी बोकेको जहाज नेपालगञ्जमा दुर्घटना

काठमाडौं । कोरोना संक्रमण भएको आशंकामा विरामीको परिक्षणको लागि नमुना स‌‌‌कलन गर्न गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा सामान्य दुर्घटनामा परेको छ। कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपालगञ्ज विमानस्थलले जनाएको छ । विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय […]

प्युठानमा २६ जनालाई क्वारेन्टाइनमा राखियो

प्युठान । कोरोना भाइरसको निगरानी गर्न छिमेकी मुलुक भारतबाट घर फर्किएका २६ जनालाई प्युठानका बिभिन्न क्वारेन्टाइनमा राखिएको छ । बिहिवार सम्म  १ हजार ९ सय ९१ जना नागरिक प्युठान भित्रीएका छन। भारतबाट मात्रै दुई सय २६ जना आएका थिए। त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाईन पठाउनुअघि प्युठान भित्रने मुख्य नाका सरुमारानी […]

हिउँदे वर्षाले गहुँ वाली गर्ने कृषक उत्साहित

हिउँदे वर्षाले गहुँ वाली सप्रिएपछि कृषकहरु उत्साहति भएका छन् । गुल्मी जिल्लाका बिभिन्न स्थानमा कृषकले लगाएको गहुँवालीमा हिउँदे वर्षाले कृषकहरु उत्साहति बनाएको हो । जिल्लाका बिभिन्न स्थानमा गहुँखेती लगाएर सिंचाइ गर्नेबेला हिउँदे वर्षा भएपछि गहुँखेती गरेका कृषकहरु उत्पादन वढ्ने भएपछि उत्साहित भएका हुन् । पछिल्लो समय यता गहुँखेतीर्फ कृषकहरु आर्कर्षित नभइरहेको बेला यस वर्ष भने […]

प्यूठानमा तयार भए क्वारेन्टाइन कक्ष

प्यूठान। कोरोना भाईरस कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जिल्लाका ९ वटै स्थानीय तह पूर्व तयारीमा लागेका छन् । जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकाले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । उनिहरुले स्थानिय स्तरमै शंकास्पद बिरामीको उपचारका लागि क्वारेन्टाइन कक्ष समेत तयारी अबस्थामा राखिएको छ ।(कोभिड १९) को जोखिमबाट बच्न पूर्वतयारी […]

आफ्नो स्वास्थ्यको सुरक्षा आफै गरौं

कोरोना भाइरसबाट अहिले संसारभर लाखौ मानिस संक्रमित भएका छन् । हजारौंको मृत्यु भइसकेको छ । यो भाइरस विरालो, चमेरो, उटमा समेत प्रवेश गरेको बताइदै आएको छ । चिनको हुवेइ प्रान्तको वुहान शहरबाट यो भाइरस फैलिएको बताइन्छ । वुहान शहरको सामुन्द्रिक खानाबाट यो भाइरस फैलिने क्रम शुरुवात भएको आंशका गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार […]

शंकास्पद बिरामीमा भेटिएन कोरोना सङ्क्रमण

प्युठान। कोभिड–१९ सङ्क्रमणको आशंकामा मंगलबार प्युठानबाट बुट्वल ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ।उनको स्वास्थ्य चेकजाँचपछि उक्त रोगको संक्रमण नभएको पुष्टि भएको हो। बुटवलमा चेकजाँच गर्ने प्रयोगशाला नभएपछि राष्ट्रिय प्रयोगशाला टेकुँ काठमाण्डौँ लगिएको थियो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले विहिवार साँझ देशभरका १८ जनाको एकैपटक सार्वजनिक गरिएको रिपोर्ट अनुसार बिरामीको नमुना परिक्षण […]

हत्या आरोपमा ६ जनालाई पुर्पक्षका लागि थुनामा

गुल्मी । गुल्मीमा हत्या आरोपमा ६ जनालाई गुल्मी जिल्ला अदालतले थुनामा पठाएको छ । ३२ बर्षीय मोहनप्रसाद चुँदालीको हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाएको हो । गुल्मी दरवार गाउँपालिका ४ विरवासका चुँदाली फागुन ९ गते मृत अवस्थामा फेला परेका थिए । परिवारको किटानी जाहेरीका आधारमा प्रहरी अनुसन्धान थालेको थियो । […]

रेसुङ्गामा पहिलो महिला प्रधानाध्यापक

संबिधानत कुनैपनि पदमा महिलाहरुको अनिवार्य व्यवस्था भएअनुसार कतिपय पदहरुमा महिलाहरु राख्ने गरेता पनि पछिल्लो समय यता केहि संस्थामा महिलाहरुले नै सञ्चालन गरेका छन् । संबिधानले व्यवस्था गरेअनुसार बाहेक अन्य पदमा महिलाहरुलाई जिम्मेवार पदमा कमैलाई दिने गरेको पाइन्छ । तर गुल्मी जिल्लामा केहि संघ संस्थाहरु महिलाहरु अर्ग पदमा रहेर सञ्चालनमा आएका छन् । जिल्ला सदरमुकाम तम्घासमा […]

पाहुना कुर्दै प्युठानका होमस्टे

सरकारले पर्यटन वर्ष–२०२० मनाइरहँदा प्युठानका घरबास होमस्टे संचालकहरु भने पाहुना कुर्दै बसिरहेका छन् । जिल्लाका गाउँहरुमा आधा दर्जन होमस्टे संचालनमा छन। उनिहरु पर्यटन क्षेत्रमा आउने पर्यटकहरुलाई गाउंकै परिकार र आफ्नो मौलिक लोक संस्कृति देखाएर स्वागत सत्कार गर्न आँतुर देखिन्छन् । स्वर्गद्धारी २ धनवाङका शिवलाल पुनले गाउँलेहरु पाहुनाको स्वागतका लागि तयार भएको बताउनुभयो । होमस्टेमा आउने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]