
Djs
Srbpu
Gfs
Pbu
Ggp
cjs
Rgp
Sgr
Pes
Unsku
pku
Rgp1
sbs
Lnp

Vor
Bbu
Asm
Gst
Pvg
Rgs
nsb
Rgu
Sls
Bbbpu
Ggd
Hal
Ssm
Wsp
Sbs
Ksm
Tsm
Rsb
Rgu

Jmb
Ptm
sab
Jmb
Mks
Abd
Pls
Syp
Gsb
bbt
Rmb
Rpp
Bml
गुल्मी । गुल्मीमा हत्या आरोपमा ६ जनालाई गुल्मी जिल्ला अदालतले थुनामा पठाएको छ । ३२ बर्षीय मोहनप्रसाद चुँदालीको हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाएको हो ।
गुल्मी दरवार गाउँपालिका ४ विरवासका चुँदाली फागुन ९ गते मृत अवस्थामा फेला परेका थिए । परिवारको किटानी जाहेरीका आधारमा प्रहरी अनुसन्धान थालेको थियो ।
हत्यामा संलग्न भएको आरोपमा गुल्मी दरवार गाउँपालिका ४ का ५० बर्षीय बिष्णु प्रसाद कडेल, ४८ बर्षीय इन्द्र बहादुर डम्बरपाल, ४२ बर्षीय ज्ञानु कुमारी डम्बरपाल, ३७ बर्षीय लक्ष्मण डम्बरपाल, ३५ बर्षीय कमला डम्बरपाल र २८ बर्षीय सागर सोमैलाई प्रहरीले अदालत पेश गरेको थियो । जिल्ला अदालत गुल्मीले ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
अदालतले हालसम्म संकलन भएका काजको आधरमा मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको गुल्मी जिल्ला अदालत गुल्मीले जनाएको छ ।
