
Lks
Dbs
Rgp
ksb
lnp
Pbu
Rgp
Rgp
Ggp
Jns
Lnp
Asb
Dus
Rgp
Ggp
Sgp
Usb
दाङ । दाङ जिल्लामा कोरोना विरुद्ध खोप बुधबार विभिन्न तह र तप्कामा रहनु भएका २०८ जनालाई लगाईएको छ । पहिलो चरणमा जिल्लाका स्वास्थ्यकर्मी, सरसफाइ कर्मी,राष्ट्रसेवकलगायतलाई पहिलो चरणको खोप दिईएको हो । राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानमा एकसय २० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ८८ जनालाई कोरोना खोप प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा आधारभूत तह कक्षा(१-३)को एकीकृत पाठ्यक्रम सम्बन्धि राजपुरका शिक्षकहरुलाई दुइ दिने प्रशिक्षण अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । राजपुर गाउँपालिका शिक्षा तथा सामाजिक विकास समितिका संयोजक र वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षतामा संचालन भएको अभिमुखिकरण कार्यक्रममा शिक्षकहरुलाई विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम पुरुष २०७६ तथा आधारभूत […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ का ७२ वर्षीय वडा अध्यक्ष भिम बहादुर खड्कालाई सोही वडामा रहेको माध्यामिक विद्यालय सिक्टाका प्रधानध्यापक बिष्णु खत्रीले दिएको ज्यान मार्ने धम्की प्रति राजपुर गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । गत ७ गतेका दिन दिउँसो १:३० बजे वडा कार्यालयमा काम गरिरहेको अबस्थामा दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नम्बर […]
दाङ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती गाउँपालिका अन्तरगत लालमटियामा वृहत जनसभाको सोमबार सम्बोधन गर्नु भएको छ । सभालाई सम्बोधन अर्दै मन्त्री वलीले आफू विरामी परेपछि अर्को समूह खुसीले गद्गद् हुने गरेको बताउनु भएको छ । म विमारी परे भनेर सुनेपछि गदगद् हुन्छन् । उहाँले भन्नु […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा संचालनमा आएको भैंसी श्रोत केन्द्रको सोमबार विधिवतरुमा लुम्बिनी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गर्नु भएको छ । नव भैंसी श्रोत केन्द्र दुलैयाका उपाध्यक्ष रामबहादुर यादवको अध्यक्षता र भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेशका प्रदेश […]
दाङ । राप्ती नदीमा निर्माण भएको नेपालकै दोस्रो लामो पुलको विधिवतरुपमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री,मन्त्री,सांसद, जनप्रतिनिधि, नेता,कार्यकर्ता लगायत आम जनसमुदायको बीचमा सो पुलको उद्घाटन गरिएको पुल उद्घाटन व्यवस्थापकले जानकारी दिएको हो ।
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ का ७२ वर्षिय ज्येष्ठ वडा अध्यक्ष भिम बहादुर खड्कालाई सिक्टा माध्यामिक विद्यालयका प्रधानध्यापक बिष्णु खत्रीले केहि दिन भित्रै सिद्ध्याई दिने धम्कि दिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखारिया घर भई हाल सिक्टा माध्यामिक विद्यालयमा अध्यापन गराउदै आएका प्रअ खत्रीले आफुलाई धम्कि दिएको वडा अध्यक्ष खड्काले […]
दाङ । घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना विशेष ऋण दिन शुरु गर्ने निर्णय गरेको छ । कोरोना भाइरसका कारण प्रभावित भएको व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न तथा नयाँ व्यवसाय शुरु गर्न खोजिरहेका शेयर सदस्यहरुका लागि लक्षित गरेर कोरोना विशेष ऋण योजना ल्याएको छ । संस्थाको आज शनिवार घोराहीमा सम्पन्न बैठकले यस्तो […]
काठमाडौँ। प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । शुक्रबार उपत्यकाका ९ स्थानबाट सुरु भएको शक्ति प्रदर्शन शान्ति वाटिकामा पुगेर सभामा परिणत भएको थियो । ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु […]
दाङ । राजपुर गाउँपालिका भित्रको ३२ वटा विद्यालयका प्रधानध्यापकलाई विद्यालय सुधार योजना एस आइ पि निर्माण सम्बन्धि प्रअहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष यादवले विद्यालय सुधार योजना निर्माणमा सहयोग पुग्ने मनसायका साथ अभिमुखिकरण कार्यक्रम राखिएको हुँदा यो कार्यक्रमबाट सहभागी प्रअ […]