
lnp
Rgp
Rgp
Rgp
Lks
Jns
Dus
Sgp
Asb
Usb
Lnp
Ggp
Rgp
ksb
Ggp

lms

दाङ । राप्ती नदीमा निर्माण भएको नेपालकै दोस्रो लामो पुलको विधिवतरुपमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री,मन्त्री,सांसद, जनप्रतिनिधि, नेता,कार्यकर्ता लगायत आम जनसमुदायको बीचमा सो पुलको उद्घाटन गरिएको पुल उद्घाटन व्यवस्थापकले जानकारी दिएको हो ।
