
Usb
Asb
Dbs
Ggp
Ggp
lnp
Dus
Rgp
ksb
Rgp
Sgp
Rgp
Lnp
Rgp
Pbu
Lks
Jns
दाङ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराएका हुन् । केही सांसदले ईश्वरको नाममा र केहीले जनताको नाममा शपथ लिएका छन् । २६ जना सांसदले मातृभाषामा सफथ लिएका छन् भने अरूले नेपाली भाषाको […]
काठमाडाैँ । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । बिहान ८:४५ बजेदेखि सुरु भएको मतदान प्रक्रिया १० बजेसम्म चल्नेछ । सिंहदरबारस्थित काङ्ग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको […]
काठमाडौं । पूर्व पर्यटन तथा वनमन्त्री एवम् नेकपा एसका सांसद प्रेम आलेलाई मातृ शोक परेको छ । आलेकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमवार निधन भएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिएका छन् । त्यस्तै उपचारका क्रममा निधन भएकी गंगादेवीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीबाट शुभारम्भ भएको छ । प्रदेश सरकारले लुम्बिनीको स्थायी राजधानी बुधबारदेखि शुभारम्भ गरिएको हो । त्यस्तै राजधानी कार्यान्वयनमा आएसँगै सरकारी कामकाज गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलनसहित कार्यालयको उद्घाटन गरेपछि कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको […]
काठमाडौ। निर्वाचन आयोगले फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले त्यस्ता झुठ फेसबुक पेज/ग्रुपहरू सिर्जना गरी दलका नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ निर्वाचन (कसुर तथा सजाय) ऐन. २०७३ […]
काठमाडौं । नेपाल सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । संस्कृतिविद सत्यमोहन जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था,कुटनीतिक नियोगमा बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । संस्कृतिविद सत्यमोहन […]
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाल प्रहरी सधै जनताको सेवामा काम गरिहरको बताउँदै आगामी दिनमा लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकोले गर्दा अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताउनुभएको छ । यस्तो कुरा आज बुटवलमा ६७ औँ नेपाल प्रहरी दिवसको अवसरमा बुटुवमा बताउनुभएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाल प्रहरीले […]
दाङ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट सत्तारूढ गठबन्धन दलहरूका उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराएका छन् ।नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीले गठबन्धनबाट दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।यस्तै प्रदेश सभा तर्फ […]
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयनपत्र दर्ताको काम हुँदै छ । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि अन्तिम तयारी गरेका छन् । त्यस्तै आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि […]