
Pes
Rgp1
Ggp
Gfs
pku
Pbu
sbs
Sgr
Rgp
cjs
Unsku
Srbpu
Djs
Lnp

nsb
Rgu
Hal
Ssm
Rsb
Sbs
Ggd
Asm
Rgu
Tsm
Gst
Pvg
Wsp
Ksm
Rgs
Vor
Sls
Bbu
Bbbpu

Mks
Syp
Jmb
Jmb
Pls
bbt
Abd
Rmb
Ptm
Rpp
Bml
sab
Gsb
संभावित कोरोना संक्रमणलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिकामा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको छ ।महानगरपालिकाकी मेयर रेणु दहालले ७२ घण्टामा कोरोना विशेष अस्पताल तयार गरिसकिएको जानकारी दिइन् ।अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित छ। अस्पताल आजै शुक्रवारबाट विरामी भर्ना गर्न मिल्ने बताईएको छ ।कोरोनाको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ ।अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्।मंगलबारबाट काम सुरू गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोली समेत गरेर १ सय ५० जनशक्ति खटिएका थिए।
