
Sgr
Pes
Rgp1
Ses
Pbu
Ggp
Djs
Gfs
Rgp
Lnp
pku
cjs
Unsku
Srbpu

Gst
Rgu
Bbu
Wsp
Sls
Vor
Rgu
Rsb
Tsm
Sbs
Bbbpu
Ssm
Asm
nsb
Hal
Ggd
Ksm
Rgs
Pvg

Jmb
Jmb
Gsb
Pls
Rmb
Rpp
Ptm
Mks
Syp
Abd
Bml
bbt
sab
दाङ । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा दुर्घटनामा परेर लुम्बिनी प्रदेश सभाका सदस्य तुलसी चौधरी घाइते हुनु भएको छ ।
उहाँको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनु भयो । चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे नजिक ट्रकसँग ठोक्किएको प्रहरी जनाएको छ ।
