
Tgp
Usb
Gsb
Ssb
Csb
Nsb
Rsb
Ksb
Ppu
Ksb
Ksb
Bsn
Ssb
Rks
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको संकट टार्न सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव गरेको बताए । महँगा सवारीको आयात रोक्न पनि प्रस्ताव गरिएको अर्थमन्त्री शर्माले बताए । सर्वसधारणलाई पनि यस्ता […]
काठमाडौं । सरकारको आर्थिक सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव पठाउँदै केन्द्रीय बैंकले यस्तो सुझाव दिएको हो । अर्थमन्त्रीलाई सम्बोधन गरी लेखिएको सुझाव पत्रको ४ नम्बर बुँदामा राष्ट्र बैंकले मासिक १२ देखि १३ […]
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ । काठमाण्डौ फर्किनुअघि उहाँ आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाण्डौ आउने तालिका छ । तीन दिने औपचारिक भ्रमणका […]
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजिपी) शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे । नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ चैत १७ गतेको निर्णयले चैत ८ गतेबाट लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका बसन्तकुमार पन्त, धिरज प्रताप सिंह […]
काठमाडौं । डिआइजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्याल।डिआइजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्याल । गृह मन्त्रालयले नेपाल प्रहरीमा तीन जना एआइजी बढुवा सिफारिस गरेपछि तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)ले लोकसेवा आयोगमा उजुरी गरेका छन्। प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले गृहको सिफारिसविरूद्ध लोकसेवा आयोगमा उजुरी दिएका […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोलामा ३० सदस्यिय काँग्रेसको टोल समिती गठन गरिएको छ । माओबादी केन्द्रको बाहुल्यता भएको यस ठाउँमा काङ्ग्रेस प्रतीको उत्सुक्ताले परिबर्तनको ढोका खोलेको हो । टोल समितिका निम्ति यो उल्लेख्य उपस्थिती र सदस्यता कम त हैन । बुधबार करँगामा आयोजित “घरघर जाऔँ, काँग्रेसलाई जिताऔँ” अभियानको अबसरमा टोल […]
काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए । सो रिटमाथि […]
दाङ । लमहीमा विभिन्न पार्टी परित्याग गरि ३६ जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । लमही नगरपालिका वडा नम्बर ६ का स्थानियहरु अन्य पार्टीको सिद्धान्त मन नपरेको भन्दै काँग्रेसमा प्रबेश भएका हुन् । देशैभर चलिरहेको “घरघर जाऔँ, काँग्रेस जिताऔँ” अभियान कार्यक्रमको अबसर पारेर उनिहरु काँग्रेसमा प्रबेश भएका हुन् । सोही अबसरमा वडा नम्बर ६ मा […]
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक बर्माले नगरपालिकाबाट खटिएका ५ जना सरसफाइ कर्मचारीमाथी कुटपिट गरेका छन् । यो घटना ७ गते आइतबारका दिन करिब ११ र १२ बजेको बीचमा भएको पीडितको भनाइ रहेको छ । वडा कार्यालयमा बिहान करिब ५ बजेदेखि १२ बजे सम्म सरसफाइ गर्दै गर्दा आफ्नो ड्युटीको समय […]