
Pes
Pbu
Sgr
Unsku
Rgp1
Djs
cjs
pku
Gfs
Ses
Rgp
Srbpu
Lnp
Ggp
दाङ । देउखुरीको गढवा गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रलाई सघाउन भारती गाडीहरु भित्राइएको छ । सोमबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको लागि मनोनयन उम्मेदवारी दर्ता गर्ने समय देखिएको दृश्य हो । स्रोतकाअनुसार निर्वाचन अधिकृतको कार्यालय गढवा गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रबाट अध्यक्ष पदका लागि यमप्रसाद पोख्रेल र एकीकृत समाजवादी पार्टीद्वारा उपाध्यक्षको लागि शान्ति चौधरीको नामबाट उम्मेदवारी दर्ता […]
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा प्रक्रिया शुरु भएको छ। चुनावी आचारसंहिता लागेकाले निर्वाचन आयोगले अनुमति दिएसँगै प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया अघि बढाएको हो। नेपाल प्रहरीमा हाल एसएसपी पदमा १२ सिट खाली छ। खाली सिटमा बढुवा गर्नका लागि निर्वाचन आयोगले गृह मन्त्रालयलाई अनुमति दिइसकेको गृह स्रोतले जनायो। निर्वाचन आचारसंहिताका कारण गृह […]
काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् । निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे । स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय […]
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा तथा पदस्थापन गर्दै प्रदेश प्रहरी प्रमुखहरु फेरेको छ । सरुवा तथा पदस्थापन सूचीअनुसार बागमती, लुम्बिनी, सुदूपश्चिम र मधेश प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । मन्त्रालयले बागमतीको जिम्मा डीआईजी पूजा सिंहलाई दिएको छ । लुम्बिनीमा नलप्रसाद उपाध्याय, सुदूपश्चिममा मोहनकुमार आचार्य र मधेशमा […]
काठमाडौं । नेपाल पत्रकार महासंघको आज भर्चुअल माध्यमबाट केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ। संघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकले निम्न निर्णयहरु गरेको छ। नेपाल पत्रकार महासंघ नेपाली पत्रकार साझा संस्था हो। यो संस्थाका सदस्यहरूको साझा तटस्थ भूमिका कारण नै महासंघलाई साझा संस्था भनेको हो, तसर्थ आसन्न स्थानीय निर्वाचनमा महासङ्घका सबै सदस्यहरुलाई […]
काठमाडौं । स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला […]
दाङ । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशद्वारा यहीँ बैशाख ५ गते लुम्बिनी प्रदेशको वन,वातावरण तथा भू-संरक्षण मन्त्रालयमा धर्ना प्रदर्शन गर्ने भएको छ । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता तथा महासंघ नेपालका केन्द्रीय अध्यक्ष रेणु सेनको प्रमुख आतिथ्यता र केन्द्रीय वरिष्ठ सल्लाहका जयप्रकाश […]
काठमाडौं । साना साना विषयमा पनि प्रचारमा रमाउने एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हुँदा हुँदा आफ्नै बुवालाई समेत ‘सेटिङ’ मा सरकारी पदक दिलाएको पाइएको छ । उनका बुवा उत्तम कुमार न्यौपानेलाई बैशाख १ गते बिहिबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट जनसेवाश्री पदक ग्रहण गरे । एनआईशी एशिया बैंकका सीईओ न्यौपाने आफैले आफ्नै […]
काठमाडौं । नयाँ वर्ष २०७९ साल आजबाट सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै […]