
Anm
Gmk
mbd
Mbdvs
Gisld
Pbu
Rbs
Ksm
Sds

Rgu
Rgu
Wsp
Asm
Ggd
Vor
Sls
Ssm
Ksm
Rsb
Pvg
Sbs
Gst
Bbu
nsb
Rgs
Hal
Bbbpu
Tsm

bbt
Syp
Abd
Gsb
Jmb
Ptm
Mks
Pls
sab
Rmb
Rpp
Bml
Jmb
काठमाडौं । सरकारले आउँदो जेठ महिनाको १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्म बढाइएको छ ।
त्यस्तै मन्त्रिपरिषद बैठकले कम आवश्यक, बिलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।
