
syysr
Gsl
gms
Csbus
Syees
Ssbus
Gsbus
Pbu
Rbs
Amb
Ddhbs
Jsbus
dsbus
Nssbus7
Bksbus5
Ratbs
संभावित कोरोना संक्रमणलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिकामा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको छ ।महानगरपालिकाकी मेयर रेणु दहालले ७२ घण्टामा कोरोना विशेष अस्पताल तयार गरिसकिएको जानकारी दिइन् ।अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित छ। अस्पताल आजै शुक्रवारबाट विरामी भर्ना गर्न मिल्ने बताईएको छ ।कोरोनाको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ ।अस्पतालमा […]
कपिलवस्तुको महाराजगंज नगरपालिकाले विश्व महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस नियन्त्रण गर्नका लागि सिमानाकामा विशेष सुरक्षा अपनाएको छ । महाराजगंज नगरपलिकासगं छिमिकी मुलुक भारत सगं सिमाना जोडीएको स्थानमा विशेष सर्तकता अपनउदै सिमानाकामा हेल्प डेक्स स्थापन गरेको छ । महाराजगंज नगरपलिका आपतकालिन बसेको बैठकले इन्फरेड फारहेड थार्ममिटर सहित सहित हेल्प डेक्स स्थापन गरिएको महाराजगंज नगरपलिका नगर […]
खानपान बदल्नुहोस् : तपाईंलाई कुनै कुराले तनाव दिइरहेको छ भने सधैँ खाइरहेकोभन्दा फरक खाना खानुहोस् । जस्तै, तनाव कम गर्न सहयोग गर्ने खानेकुरा केरा, अमला, स्याउ, जौ, कुरिलो, दूध खानुहोस् । यस्ता खानाले तनाव हटाउन सहयोग गर्नुका साथै स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ । सन्तुलित दिनचर्या : तनाव व्यवस्थापनका लागि सन्तुलित दिनचर्या एकदमै महत्वपूर्ण हुन्छ । जीवन र दैनिक कार्यलाई […]
जुनसुकै मात्रामा मदिरा सेवन गरिए पनि यसले स्वास्थ्यमा हानि नै पु-याउने निष्कर्ष विभिन्न अध्ययनले निकालेका छन् । लामो अवधिसम्म मदिरा सेवन गर्नेमा मानसिक तथा शारीरिक रूपमा नकारात्मक असर देखापर्ने गर्छ ।शारीरिक क्षति, दिमागले सही तरिकाले काम नगर्ने, शरीर अनियन्त्रित हुने तथा अन्य दीर्घकालिन रोग लाग्ने गर्छन् । कतिपयका हकमा मदिरा सेवन नै मृत्युको मुख्य कारणसमेत […]