
Mbdvs
mbd
Rbs
Pbu
Sds
Gisld

Bbu
Pvg
Hal
Asm
Gst
Tsm
nsb
Rsb
Wsp
Vor
Rgu
Sls
Sbs
Rgs
Ggd
Rgu
Ssm
Ksm
Bbbpu

Rmb
Jmb
Gsb
Mks
Syp
Pls
Abd
Ptm
Rpp
Bml
bbt
Jmb
sab
कपिलवस्तुको महाराजगंज नगरपालिकाले विश्व महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस नियन्त्रण गर्नका लागि सिमानाकामा विशेष सुरक्षा अपनाएको छ ।
महाराजगंज नगरपलिकासगं छिमिकी मुलुक भारत सगं सिमाना जोडीएको स्थानमा विशेष सर्तकता अपनउदै सिमानाकामा हेल्प डेक्स स्थापन गरेको छ । महाराजगंज नगरपलिका आपतकालिन बसेको बैठकले इन्फरेड फारहेड थार्ममिटर सहित सहित हेल्प डेक्स स्थापन गरिएको महाराजगंज नगरपलिका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।महाराजगंज नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, महाराजगंज प्रथामिक स्वास्थ्य केन्द्र, हरदौना सिमानाका र कोटीया सिमानाकामा हेल्प डेक्स स्थापन गरिएको नगर प्रमुख कलामले जानकारी दिनु भयो ।
नगरपालिका खुल्ला नाका संग जोडिएकोले नगरपालिका पनि जोखिममा रहेकोले सर्तकता अपनाईएको छ । नगरपालिकाको विपद व्यवस्थापन समितिले कोरोनाबाट बच्न भिडभाडमा नजान अनुरोध गरेको छ ।
मंगलबार बसेको आपतकालिन बैठकले उच्च सर्तकता अपनाउने र नगरका जनतालाई सु सुचित गर्न विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने, भिडभाड ,भोजभतेर पार्टि ,सभा सम्मेलन नगर्न अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनुभयो ।
विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भएको पाइएको छैन् । कोरोनाको संक्रमण नदेखिएपनि सरकारले सचेत रहदै संक्रमणबाट बच्ने उपायहरु अपनाउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनुभयो ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । कोरोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
