
Gmk
Sds
Rbs
Gisld
Mbdvs
Pbu
Ksm
Anm
mbd

Bbbpu
Bbu
Vor
Rgu
Rgs
Ggd
Hal
Sbs
Pvg
Ssm
Asm
Rgu
Wsp
Rsb
Tsm
Ksm
Gst
Sls
nsb

Mks
Ptm
Gsb
Bml
Abd
bbt
Rmb
Jmb
Jmb
Pls
Syp
Rpp
sab
खानपान बदल्नुहोस् : तपाईंलाई कुनै कुराले तनाव दिइरहेको छ भने सधैँ खाइरहेकोभन्दा फरक खाना खानुहोस् । जस्तै, तनाव कम गर्न सहयोग गर्ने खानेकुरा केरा, अमला, स्याउ, जौ, कुरिलो, दूध खानुहोस् । यस्ता खानाले तनाव हटाउन सहयोग गर्नुका साथै स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ ।
सन्तुलित दिनचर्या : तनाव व्यवस्थापनका लागि सन्तुलित दिनचर्या एकदमै महत्वपूर्ण हुन्छ । जीवन र दैनिक कार्यलाई आवश्यकता र महत्वका आधारमा वर्गीकरण गरी समय निर्धारण गर्नुपर्छ । त्यस्तै, नियमित व्यायाम र आरामले तनावबाट मुक्ति पाउन सकिन्छ ।
समूहमा सहभागी बन्नुहोस् : आफ्नो जस्तै रुचि भएका मानिस वा साथीको समूहमा सहभागी हुने र रुचिका विषयमा कुराकानी, छलफल आदिबाट मानसिक रूपमा स्वस्थ रहन सहयोग पुग्छ ।
काममा व्यस्त हुनुहोस् : मनमा धेरै कुरा खेलाइरहँदा मानसिक स्वास्थ्यमा निकै असर पर्ने भएकाले कतिपय अवस्थामा मानिसमा डिप्रेसन हुने सम्भावना रहन्छ । तसर्थ, आफ्नो ध्यान बहलाउन सकेसम्म काममा व्यस्त रहनु आवश्यक हुन्छ । यो जानकारी आजको नयाँ पत्रिकाले छापेको छ।
तनावको सामना गर्नुहोस् : तपाईंलाई कस्तो अवस्था र व्यवहारले तनावमा ल्याउँछ र तनावका वेला तपाईं कस्तो प्रतिक्रिया जनाउनुहुन्छ, यो बुझ्नु जरुरी छ । निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सकिन्छ ।
