
Srbpu
Pbu
Ggp
Rgp
pku
Sgr
Pes
Rgp1
sbs
Gfs
cjs
Lnp
Unsku
Djs
दाङ । दाङमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर गर्दा महिला र पुरुष एक÷एक जनामा कोरोना पष्टि भएको हो । कोरोनामा पुष्टि हुनेमा लमहीका एक र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज जिल्लामा दुई […]
दाङ । दाङमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर गर्दा दुई जनामा कोरोना पष्टि भएको हो । कोरोनामा पुष्टि हुनेमा लमहीका दुई पुरुष रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज जिल्लामा तीन जना कोरोना मुक्त भएका छन् । […]
रुकुम । नेपाल नेत्र ज्योति सङ्घ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको आयोजना, नर्वेजियन नेत्रहीन तथा अल्प दृष्टियुक्त सङ्घ, (एन.ए.वि.पी) को आर्थिक सहयोगमा भूमे गाउँपालिका रुकुम, पूर्वमा आभारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको छ । भूमे गाउँपालिकामा रहेका विभिन्न स्वास्थ्य संस्थाका २० जना स्वास्थ्यकर्मी तथा १९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु […]
दाङ । दाङमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर परिक्षणमा गर्दा बबई गाउँपालिकाका एक जना पुरुष रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज दाङका ४ जना कोरोना संक्रमण मुक्त भएका छन । जसमा घोराहीका २ गढवा र तुलसीपुरका […]
काठमाडौँ । सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरस विरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको […]
दाङ । जाडोयाम सुरु भएसँगै वायु प्रदुषण बढेको छ । चिसो मौसममा अन्य समयको भन्दा विभिन्न रोग गराउने भाइरस र जीवाणुहरू बढी सक्रिय हुने भएकाले अस्पतालमा पनि बिरामीको सङ्ख्या बढ्न थालेको छ । हिजोआज देशका अधिकांश अस्पतालमा चिसो र प्रदूषणका कारण स्वास्थ्य समस्या भएर जचाउन अस्पताल आउनेहरूको सङ्ख्या बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल […]
दाङ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दाङकी एक जना महिला र एक जना बाँकेका पुरुष रहेका छन् । मंसिर २५ गते अस्पताल भर्ना हुनुभएका जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ७ का ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्य भएको बाँकेका कोरोना फोकल पर्सन तेज […]
दाङ । कोरोनाका कारण तुलसीपुरका एक पुरुषको मृत्यु भएको छ । तुलसीपुर–६ गोलौराका ३५ वर्षिय पुरुषको नेपालगन्जको भेरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । केहि दिनअघि कोरोना संक्रमण पुष्टि भएका पुरुषको उपचारको क्रममा हिजो साँझ निधन भएको भेरी अस्पतालले जनाएको छ ।
दाङ । दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १५ जनाको पिसिआर परिक्षणबाट ३ जना र विभिन्न स्थानिय तहमा १३ जनाको एन्टिजेन परिक्षणबाट ३ जना गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना पुष्टि हुनेमा महिला र पुरुष ३÷३ जना रहेका छन् । जसमा […]