
Sds
Mbdvs
Gisld
Pbu
Rbs
Ksm
mbd
Anm
Gmk

Gst
Rgu
nsb
Rsb
Tsm
Ggd
Sls
Bbu
Hal
Bbbpu
Rgu
Ksm
Asm
Vor
Sbs
Rgs
Wsp
Ssm
Pvg

Gsb
Rpp
Ptm
Mks
sab
Bml
Jmb
Rmb
Jmb
Pls
bbt
Abd
Syp
दाङ । कोरोनाका कारण तुलसीपुरका एक पुरुषको मृत्यु भएको छ । तुलसीपुर–६ गोलौराका ३५ वर्षिय पुरुषको नेपालगन्जको भेरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
केहि दिनअघि कोरोना संक्रमण पुष्टि भएका पुरुषको उपचारको क्रममा हिजो साँझ निधन भएको भेरी अस्पतालले जनाएको छ ।
