
Tgp
Gsb
Ksb
Rks
Ppu
Nsb
Ksb
jsb
Bsn
Ssb
Csb
Rsb
Ksb
Usb
Ssb

Ssb
Usb
Hl1
Gsb
Tsb

Nps
ptl
Rgu
दाङ । दाङमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर परिक्षणमा गर्दा बबई गाउँपालिकाका एक जना पुरुष रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यसैविच आज दाङका ४ जना कोरोना संक्रमण मुक्त भएका छन । जसमा घोराहीका २ गढवा र तुलसीपुरका एक÷एक जना रहेको केन्द्रले जनाएको छ ।
अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३१ रहेकोे छ । उनिहरु मध्य ४ जना आईसियू सहितको उपचारमा रहेका छन् भने २७ जना घरमै रहेको केन्द्रले जनाएको छ ।
