
Ggp
Rgp
Asb
Lks
Dus
Jns
Usb
Rgp
lnp
Lnp
ksb
Dbs
Rgp
Ggp
Rgp
Sgp
Pbu
दाङ । दाङमा कोरोना भाइरसको संक्रमण दर शून्यमा झरेको छ । आज नयाँ थपिने संक्रमित नभएपछि जिल्लामा कोरोनाको संक्रमण दर शून्यमा झरेको हो । स्वास्थ्य कार्यालय दाङका अनुसार १२ बर्ष माथीका सबै नागरिकहरुलाई खोप दिएपछि संक्रमित हुने दर बढ्न नसकेको हो । बितेको ११ महिनामा १३ हजार २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको […]
दाङ । दाङमा करिब ५० प्रतिशत नागरिकहरुले हात्तीपाईले बिरुद्धको औषधी खाएका छन् । गएको फागुन २८ गतेबाट शुरु भएको आम औषधी सेवन कार्यक्रममा मंगलबार सम्म करिब ५० प्रतिशत नागरिकहरुले औषधी खाएको स्वास्थ्य कार्यालय दाङले प्रारम्भिक तथ्यांक निकालेको छ । अहिले सम्म ३ लाख ७४ हजार १ सय ४४ जनाले औषधी आएका छन् । जिल्लाका दशवटै […]
दाङ । राप्ती गाउँपालिकाको वडा नं ८ अन्तरगतका १० टोलमा हात्तीपाइले फाईलेरिया रोग विरुद्ध औषधि खुवाउन घर दैलो कार्यक्रम गरिएको छ । हात्तीपाइले फाईलेरिया रोगबाट नागरिकलाई बचाउने उदेश्यका साथ वडा नं ८ का सबै नागरिकलाई औषधि खुवाउन घर दैलो गरिएको हो । सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको घर दैलो कार्यक्रमको राप्ती गाउँपालिका […]
दाङ । दाङको देउखुरी गढवा गाउँपालिका वडा नम्बर १ बडहरामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रटरी क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजना तथा कुलपाली सामुदायीक वन उपभोक्ता समुहको समन्वयमा भएको एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमद्वारा ६ सय बढी सेवा ग्राहीले सेवा लिएका थिए […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा आज देखि हात्ती पाइले रोग विरूद्धको औषधि सेवन कार्यको समुद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमु रजत प्रताप शाहले औषधि सेवन गरि समुद्घाटन गरेका छन् । कृष्णनगर नगरपालिकाको बहादुरगंजमा रहेको शिवराज अस्पतालमा नगर प्रमुख शाहले समुद्घाटन गर्दै नगर भित्रका २ बर्ष भन्दा तल र गर्भवती महिला बाहेक सबैलाई हात्ती पाईले बिरूद्ध […]
दाङ । सरकारले आजदेखि दाङ सहित देशभरका १० जिल्लामा हात्तिपाइले रोग विरुद्वको औषधि खुवाउने अभियान संचालन गरेकाे छ । देशभरका १० जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार आज तोकिएको बुथमा औषधि खुवाइने छ भने अन्य दिन घरघरमै गएर औषधि खुवाउने […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको हेल्थ पोष्ट कृष्णनगरमा राष्ट्रीय हात्तीपाईले रोग विरूद्ध मुस्लिम धर्मगुरु हरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका नगर प्रमुख शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । फलेरिया विरूद्ध जनचेतना कार्यक्रममा फेयर मेडका परियोजना संयोजक शशि लाल कर्ण र आधारभूत स्वास्थ्य परियोजना कार्यक्रमका सामाजिक […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको श्री राष्ट्रीय आधारभूत विद्यालयमा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा कृष्णनगर नगरपालिका वडा नं १२ को सहयोगमा ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकको चेकजांच कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन सत्र कार्यक्रमको अध्यक्षता […]
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजनामा गढवा–६, गढवामा बालबालिकाहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । राप्ति–६, मझेरीया निवासी मिना कुमारी चौधरी आफ्नो ६ वर्षिया छोरी इसा चौधरीलाई लिएर सो बाल स्वास्थ्य शिबिरमा आएकी थिइन । “बाल स्वास्थ्य शिवीर संचालन हुँदै छ भन्ने आमा समूहको बैठकमा थाहा पाएको थिए । छोरीलाई केही दिन […]