
Pbu
sbs
Pes
Rgp
Sgr
Ggp
Lnp
pku
Djs
cjs
Gfs
Srbpu
Rgp1
Unsku
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चालू आर्थिक वर्ष वितेकाे १० महिनामा ६८ हजार ७ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन् । यस्तै ५ हजार २ सय ६ जनाले अन्तरंग सेवा लिएका छन् । आज प्रतिष्ठानले पत्रकार सम्मेलन गरि पछिल्लो समय प्रदान गरेकाे सेवासँगै आगामि दिनमा थप्न लागेकाे स्वास्थ्य सेवाकाे बारेमा जानकारी गराउँदै […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ बेला प्रतापपुरमा रहेको बेला स्वास्थ्य चौकी व्यवस्थापन समितिको समिक्षात्मक बैठक बिहीबार सम्पन्न भएको छ । नेपाल सरकारद्वारा २०७५ सालको जारी निर्देशिका बमोजिमको प्रत्येक स्वास्थ्य चौकीमा स्थानीय तहमा जननिर्वाचित जनप्रतिनिधि लगायत अन्य विभिन्न निकायका प्रतिनिधि रहने गरि १० जनाको समिति गठन गरिए अनुसार बेला स्वास्थ्य चौकीमा गठन भएको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ सिसहनियामा सिकलसेल एनिमियाको नि:शुल्क परीक्षण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त परीक्षण गरिएको हो । ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको आर्थिक सहयोगमा संचालन भएको कार्यक्रम दुई दिनसम्म संचालन गरिएको थियो । कार्यक्रममा ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो […]
दाङ । देउखुरीको लमही स्थित रातो डाँडामा संचालन रहेको लमही आँखा अस्पताललाई राजपुर गाउँपालिकाले थप सेवा प्रदानको लागि जेनेरेटर सहयोग गरेको छ । अस्पतालको मागबमोजिम गाउँपालिकाले आर्थिक वर्ष २०७८/ ०७९ को नवौं सभाद्वारा कुल ७ लाख रकम विनियोजन गरेर आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनु भयो । गाउँपालिकाद्वारा प्राप्त ७ लाख र […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको कृष्णनगर हेल्थ पोष्टको सभाहलमा युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिकाको आयोजनामा बालविवाह र लैंगिक हिंसा निवारणका लागी प्रहरीको समुदायमा पहुच बृद्धिका उपायहरू सम्बंधि क्षमता अभिवृद्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ । कार्रक्रममा प्रहरीहरू लाई बाल अधिकार, बाल अधिकारका चार समुह, बाल अधिकार सम्बंधि […]
दाङ । प्रभु बैँक लिमिटेड रोल्पा शाखाको आर्थिक सहयोगद्वारा रोल्पामा नि:शुल्क स्वास्थ्य तथा दन्त शिबिर सम्पन्न गरिएको छ । रोल्पा हस्पिटल प्रा.ली. र रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । रोल्पा नगरपालिका ३ खुमेलका स्थानियलाई मध्यनजर गर्दै शिबिरको आयोजना गरिएको हो । शिविरमा २ सय ९ जनाको चेकजाँच गरिएको छ […]
दाङ । देउखुरीको गढवालाई कोभिड–१९ को पुर्णखोप युक्त पालिका घोषणा गर्ने तयारी गर्न थालिएको गढवा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय दाङ र स्वास्थ्यका लागि सक्षम प्रणालीको समन्वय सहकार्यमा दुई दिनसम्म संचालन भएको कार्यशालाबाट यस्तो योजना तयार गरिएको स्वास्थ्य संयोजक कैलाश चन्द्र चौधरीले जानकारी दिनुभयो । दुइदिन सम्म […]
प्युठान। टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियान आजदेखि प्यूठान पनि शुभारम्भ भएको छ । बैशाख १८ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने अभियान प्यूठानमा भने चैत्र ३० गतेसम्म सञ्चालन हुँदेछ । खोप अभियान महेन्द्र माध्यमिक विद्यालय खलंगाबाट शुभारम्भ गरिएको हो। त्यस्तै अभियान सफलताको कामना गर्दै जिल्ला समन्वय समिति प्रमुख केशवप्रसाद आचार्यले स्वास्थ्यकर्मी, शिक्षक, स्वयमसेविका लगायत सम्पूर्ण सरोकारवाला […]