
cjs
Srbpu
Sgr
Lnp
Rgp1
Pes
pku
Unsku
Ggp
Rgp
Pbu
Djs
Ses
Gfs
दाङ । नगरपालिका निवासी सिता चौधरीले कुसन र डल बनाउने तालिम दिइन् । तालिमबाट यो सिप सिक्यौं, कुसन र डल बनाउन सिकेपछि आयआर्जन गर्ने राम्रो बाटो खुलेको छ–गढवा गाउँपालिका वडा नम्बर ५ प्रनाहा निवासी निर्मला चौधरीले भनिन् । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थामा आवद्ध भएपछि पहिलो पल्ट कुसन र डल बनाउने तालिम पाएँ । यो […]
दाङ । अमिलिया-तुलसीपुर जोड्ने सडक खण्डमा ढुंगा,माटो सहितको सुक्का पहिरो झरेर बाटो अबरुद्ध भएको थियोे । गत हप्ता सिधा-पत्र अनलाइन टिभीको टिमले उक्त समस्या बारेमा रिपोर्टिङ गरेर ध्यानाकर्षण गराएको थियो । सो रिपोर्टिङ संवादमा सडक डिभिजन कार्यालय घोराही दाङका कार्यालय प्रमुख सि.डि. ई.दिपेन्द्र बहादुर विष्टले एक हप्ता भित्र अबरुद्ध सडक पन्छाउने प्रतिबद्धता जनाएका थिए । […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका–८ कहलुवास्थित भैसवा खोलामा पक्की पुल निर्माण कार्य सुरु गरिएको छ । संघीय सरकारको ३ करोड ७८ लाख ७२ हजार ७ सय ४४ रुपैयाँ लागतमा निर्माण हुने उक्त पुलले स्थानीयवासीले वर्षौंदेखि वर्षायाममा झेल्दै आएको आवतजावत सम्बन्धी समस्या अन्त्य गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार संघीय सरकारबाट बजेट विनियोजन […]
तनहुँ । तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर–४, भित्री सडकखण्डमा आज टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा भिमाद नगरपालिका–३ माझकोट घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका बस्ने ५५ वर्षीय बुद्धिबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । डेढगाउँबाट भिमादतर्फ आउँदै गरेको लु५२प १५२ नंम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ […]
दाङ । “प्रविधिको सही प्रयोग गरौं: लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ मङ्सिर ९ गतेबाट गढवा सहित देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । पछिल्लो समय हिंसाका घटनाहरुको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि १६ दिनसम्म देशैभर विशेष अभियान सञ्चालन गर्न थालिएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि […]
दाङ । प्रहरीले पछिल्लो २४ घण्टामा जिल्लाको दुई फरक स्थानबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–७, राजापुरस्थित लोचन राईको घरमा लागुऔषध बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा हिजो सोमबार खटिएको प्रहरीले सोही ठाउँ बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई पक्राउ गरेको हो । उनीहरुको शरीर […]
कपिलवस्तु । कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको लिंकगेटमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं”भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना तथा आशीष सामाजिक सेवा नेपाल,आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो । […]
काठमाडौं । घुस लिएर उमेर घटाई राहदानी बनाइदिएको आरोपमा ६ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय गौरीगन्जका कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। त्यस्तै जिल्ला प्रशासनका तत्कालीन प्रशासकीय अधिकृतद्वय लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल तथा इप्रकाका तत्कालीन प्रमुख चूडामणि आँपगाईंसहित […]
दाङ । लमही खानेपानीको आफ्नै भवन बन्ने भएको छ । सोमवार लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा स्थित लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । खानेपानी आयोजना व्यवस्थापन कार्यालय नेपालगंजका कार्यालय प्रमुख देवेन्द्र कुमार झा र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष सनम कुमार पौडेलले संयुक्त रुपमा एक […]