
Unsku
cjs
Rgp
pku
Djs
Lnp
Ggp
Rgp1
Pes
Gfs
Srbpu
Ses
Pbu
Sgr

Vor
Rsb
Rgu
Gst
Asm
Bbbpu
Sls
Pvg
Ggd
Wsp
Sbs
Ssm
Hal
Bbu
Rgu
Ksm
Rgs
nsb
Tsm

sab
Jmb
Jmb
Pls
Mks
Rpp
bbt
Gsb
Rmb
Syp
Ptm
Abd
Bml
काठमाडौं । घुस लिएर उमेर घटाई राहदानी बनाइदिएको आरोपमा ६ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय गौरीगन्जका कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
त्यस्तै जिल्ला प्रशासनका तत्कालीन प्रशासकीय अधिकृतद्वय लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल तथा इप्रकाका तत्कालीन प्रमुख चूडामणि आँपगाईंसहित नासु रविनकुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवनकुमार दाहालविरुद्ध मुद्दा दायर भएको हो।
त्यस्तै उनीहरुले विनोद कुँवर,सीमान्त विश्वकर्मा, गोविन्प्रसाद ढुंगेल र बलराम महतोको उमेर घटाएर राहदानी बनाइदिएका थिए । राहदानीको अनलाइन प्रणालीमा जन्ममिति सच्याएर उनीहरूले आर्थिक चलखेल गरेका हुन् । पैसा लेनदेनको विषय कतै भने राहदानी विभागबाट पासपोर्ट नै ब्लक गरिदिने भनेर धम्क्याएकोसमेत अनुसन्धानमा खुलेको छ । नयाँपत्रीका
