जापानिज इन्सेफ्लाइटिसबाट दाङमा एकको मृत्यु,तीन संक्रमित

दाङ । जापानिज इन्सेफ्लाइटिस (जेई) का कारण एक जनाको मृत्यु भएको छ भने थप तीन जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दाङका किटजन्य सरुवा रोग फोकल पर्सन कमल चन्दका अनुसार राप्ती गाउँपालिका–१ का ६० वर्षीय पुरुषको जेई संक्रमणका कारण निधन भएको हो । साउन १८ गते बिरामी भई बुटवलस्थित अस्पतालमा भर्ना भएका उनको […]

थारु कल्याणकारिणी सभा दाङद्वारा अट्वारी पर्वमा दुई दिन बिदा पाउनुपर्ने माग

दाङ । थारु कल्याणकारिणी सभा दाङले थारु समुदायको अट्वारी पर्वमा प्रदेश र स्थानीय सरकारसँग दुईदिनको सार्वजनिक बिदा माग गरेको छ । सोमबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै सभाका अध्यक्ष अशोक कुमार चौधरीले अट्वारी पर्व थारू समुदायको महान पर्व भएकाले यसमा दुईदिन सार्वजनिक बिदा दिनुपर्ने बताए । अट्वारीको पहिलो दिन दिभरी ब्रत बसेर पूजापाठ गरिन्छ […]

लमहीमा स्पा सेवासहित सुबिधायुक्त ‘केजीएफ होटल एण्ड लज’ उद्घाटन

दाङ । देउखुरीको प्रमुख व्यापारिक केन्द्र लमहीमा ‘केजीएफ होटल एण्ड लज’ सोमबारदेखि सञ्चालनमा आएको छ । लमही नगरपालिका वडा नम्बर ५, रातोडाडामा करिब एक करोड रुपैयाँ लागतमा निर्माण गरिएको केजीएफ होटल एण्ड लज औपचारिक रुपमा सञ्चालनमा आएको हो । होटलसँगै ‘ग्लोरी स्पा’ नामक अत्याधुनिक सुविधा पनि उपलब्ध गराइएको छ, जसले यस क्षेत्रमा होटल उद्योगको नयाँ […]

भालुबाङको एक होटलमा ५२ वर्षीया पुरुष मृत अवस्थामा फेला

दाङ । देउखुरीको भालुबाङस्थित एक होटलमा बास बसेका पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतक दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १,का ५२ वर्षीय जयधनसिंह बराल रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । भालुबाङ पुल्चोकमा रहेको न्यु थापा होटलमा हिजो बेलुका उनी बास बसेका थिए । तर आज राति करिब ८ बजे मृत्यु […]

सरकारसंग विद्युत् प्राधिकरणले लियो ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ । अर्थ मन्त्रालयले गत असार २० गते प्राधिकरणलाई १० अर्ब ऋण लिन स्वीकृति दिएको थियो । अर्थ मन्त्रालयको स्वीकृतसँगै ५ अर्ब रुपैयाँ प्राधिकरणले अल्पकालीन ऋण लिएका नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । त्यस्तै कार्यकारी निर्देशक शाक्यले नगद […]

नेपालमा १५ लाख बोरा बढी रासायनिक मल भारतको कोलकता बन्दरगाहबाट भित्रिँदै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकता बन्दरगाहमा प्राप्त भइसकेको जनाएको छ। त्यो मल नेपालस्थित कर्पाेरेशनका गोदाममा ल्याउने काम भइरहेको कर्पोरेशनले जनाएको छ । साल्ट ट्रेडिङ कर्पाेरेशनले हालै चार लाख ४० हजार बोरा युरिया र दश लाख ८३ हजार बोरा डीएपी गरी कुल १५ लाख २३ हजार […]

रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौँ सरुवा गरियो

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौँ सरुवा गरिएको छ । लामिछानेलाई लिएर बुध एयरको विमान आज दिउँसो ३:१० बजे उडान भर्ने तय भए पनि ढिलाइ भएपछि विमान ४:३४ बजे मात्रै उडेको विमानस्थलले जनाएको छ । उनको सुरक्षाका लागि विशेष तयारीसहित विमानस्थल पुर्‍याइएको थियो। त्यस्तै बुटवलको सहकारी ठगी प्रकरणमा […]

अदालतलाई १ लाख बढी धरौटी बुझाएर रिहा भए गुण्डा नाईके चक्रे मिलन

काठमाडौं । गुन्डा नाइकेको रुपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो । बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि पेशी तोकिएको थिएन । आज शुक्रबार भने न्यायाधीश […]

मनसुन कमजोर हुँदै,यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम हुने पूर्वानुमान

काठमाडौँ । केही समय यता मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित छ । फलस्वरुप, नेपालमा मनसुन केही कमजोर हुने देखिन्छ । शुक्रबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश पहाडी भू-भागको थोरै स्थानहरुमा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]